अब उपत्यकामा 'स्मार्ट लकडाउन', सात देश टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान खोलिने
काठमाडौं। सरकारले आगामी साता देखि हाल काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निकै खुकुलो पार्ने योजना बनाएको छ। समाचार स्रोतका अनुसार बुधवार राति सम्पन्न कोभिड-१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो। ‘स्मार्ट लक डाउन’ मा अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिलाई सुचारु
देशभरका यी ठाउँमा भारी वर्षा हुने, सचेत रहन सबैमा जल तथा मौसम पूर्वानुमान महाशाखाको अपील !
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुलेटिन जारी गर्दै प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश
तेह्रथुममा फौजी किराले बाली नष्ट , किसान चिन्तामा
रबिन उप्रेती, तेह्रथुम - तेह्रथुमको आठराईका अधिकाश भुभागमा लगाइएको मकै बाली सबै फौजी किराले नस्ट पारेपछि किसानहरु चिन्तित बनेका छन। आठराईका अधिकांस भूभागमा लगाईएको मकै बाली यो बर्स सबै बाली किराले नस्ट पारेको हो। किराले सवै बाली नस्ट पारेपछी किसानहरुमा चिन्तामा छन् । निर्बाहमुखी खेति गर्ने किसानलाई
युबाहरुले गरे समाजमा स्वास्थय सामाग्री बितरण
रबिन उप्रेती तेह्रथुम - तेह्रथुमको आठराई गाउँ पालिका ठ मा रहेको थोक्लुङ युवा समुहले समाजमा स्वास्थ सामाग्री बितरण गरेका छन। दोस्रो भेरियनको कोरोना भाइरस संक्रमण तिब्र गतिमा भढेपछी संक्रमण दर न्यूनीकरण गर्न सामाग्री बितरण गरिएको हो। देउराली सोसाइटी तेह्रथुम सङ सहकार्य गरि स्वाथ्य सामाग्री हस्तान्तरण
तीन दिन भारी वर्षा हुने, सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको अपिल !
काठमाडाै। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ। धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ। महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ। यो वायुको प्रभावले
सिन्धुपाल्चोक मेलम्चीमा भीषण बाढी : बाढीले ७ जनाको ज्यान लिएको छ भने ५० भन्दा बढी बेपत्ता
काठमाडौं। २०७८ असार १ गते मंगलबार साँझ अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा भीषण बाढी आएको छ। बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ। बाढीले ७ जनाको ज्यान लिएको छ भने ५० भन्दा बढी बेपत्ता भएको जानकारीमा आएको छ । प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा
एक पछि अर्को गर्दै सामाजिक अभियान्ता निशानामा ! काठमाण्डौमा पत्रकार र अभियान्तामाथि हातपात
-सबु बस्नेत, काठमाण्डौ। केहिदिन अघि मात्र सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमा सुर्खेतमा सुर्खेतमा आक्रमण भएको घटना सेलाउन नपाउदै काठमाडौको बालाजुमा सामाजिक अभियान्ता एवं पत्रकार माथी आक्रमण भएको छ । बि पि स्टडि युथ सर्कलले बिगत 2 साता देखि बालाजु माछापोखरिमा निशुल्क खाना बितरण गर्दै आइरहेको स्थानमा
निषेधाज्ञा खुकुलो भयो, के गर्न पाइने र के के गर्न नपाइने ?
काठमाडाैं । काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा असार ७ गतेसम्म केही खुकुलो बनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा पुनः एक साता थपिएको हो । यसअघि असाार ३१ गतेसम्म जारी रहेको निषेधाज्ञा आगामी असार ७ गतेसम्म लम्बिएको
खुकुलो हुने गरी निषेधाज्ञा एक हप्ता थपियो , खाद्यान्नसहित पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको छ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको हो । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आजको बैठकले एक हप्ता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा
असारदेखि भदौसम्म सडक खन्न नपाइने
काठमाडौं - वर्षात्का तीन महिना सडक खन्न पाइने छैन । असारदेखि भदौसम्म सडक खनेमा कारबाहीसमेत हुने भएको छ । सरकारले कुनै पनि बहानामा असार १ देखि भदौ मसान्तसम्म सडक नखन्न अनुरोध गरेसँगै यस्तो बन्देज लागेको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एक सूचना जारी गरी सो अनुरोध गरेको हो । सडक विभागका