नागरिक पोष्ट News

वीपी स्टडी युथ सर्कलको निःशुल्क खाना बितरण अभियान समापन

काठमाडौं - काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा बिगत १८ दिन देखी निःशुल्क रुपमा बिहान र साँझ खाना बितरण अभियान संचालन गरिरहेको वीपी स्टडी युथ सर्कलले आज उक्त अभियानको समापन गरेको छ । यो अभियानको अगुवाइ कांग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले गरेका थिए भने अभियानमा ऋषि कोइराला, सुमन गिरि, सुबास

स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्था द्वारा खाधान्य तथा स्वास्थ्य सामग्री बितरण

सबु बस्नेत,काठमाडौं - काठमाडौंमा सञ्चारकर्मीहरको अवस्थालाई मध्यनजर गरी स्वतन्त्र पत्रकार सघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्था द्वारा खाधान्य तथा स्वास्थ्य सामग्री बितरण गरिएको छ। राष्ट्रको चौथो अगं पत्रकार लाई सरकारले यतिबेला व्यवास्था गरेको भान हुदै गर्दा यति बेला पत्रकारहरुले नै पत्रकारको लागी

नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटियो, यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक र गम्भीर प्रकृतिको छ

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ

निषेधाज्ञा १ हप्ता थपियो, निजी सवारीमा जोर बिजोर, पसल बार अनुसार खोल्न पाइने

काठमाडौं । उपत्यका भित्र ८ गतेदेखि कार र भ्यान जोर विजोर गरेर सञ्चालन गर्न पाइने भएको छ । उपत्यका प्रशासनले व्यवसाय र कार भ्यान सञ्चालन गर्न दिने गरी निषेधाज्ञा १४ गतेसम्म थपेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अब बारका आधारमा पसल तथा व्यवसाय सञ्चालन गर्न पाइनेछ । आइतबार,

मुस्ताङको भिडियो, डब्ल्यूएचओ प्रमुखले शेयर गर्दै भनेः यिनीहरुलाई खोप नदिने ?

काठमाडौं। विश्व स्वास्थ्य संगठनका प्रमुख ट्रेडोस अधानामले शनिबार नेपालको एक भिडियो शेयर गरेका छन्। उनले मुस्ताङमा स्वास्थ्यकर्मीले भ्याक्सिन खोला तराउँदै गरेको भिडियो शेयर गरेका हुन्। भिडियोमा दुबैतर्फ रहेका स्वास्थ्यकर्मीले काठको सहयोगमा भ्याक्सिन बक्स नदी तारेको देख्न सकिन्छ। खोलामा बाढी आएको

भारतमा ‘कोरोनाको तेस्रो लहर’ को चेतवानी, नेपालमा के हुन्छ ?

काठमाडौ । नेपालको खुल्ला सीमाना भएको छिमेकी मुलुक भारतमा आगामी अक्टोबरबाट कोरोना भाइरस (कोभिड–१९) को अर्को लहर आउन चेतवानी जारी भइसकेको छ । विज्ञहरुले यो अनुमान गर्दै सचेतनाका लागि आकस्मिक चेतवानी जारी गरिएको छ । स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार

अब सातामा दुई दिन बिदा, बजार आलोपालो खोलिने, सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुने

काठमाडौ । करिब दुई महिना लामो निषेधाज्ञा अन्त्य गर्दै सरकारले स्मार्ट लकडाउन गर्ने भएको छ । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको र अर्थतन्त्रमा नकारात्मक असर पारेपछि सरकारले नयाँ अवधारणामा लकडाउन गर्नेछ ।  देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको

तामाकोसी थुनिएर बन्यो विशाल ताल, जतिबेलापनि फुट्न सक्ने सचेत रहन आग्रह !

काठमाडौं । छिमेकी मुलुक चीनको तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएको सूचना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी भयानक हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत

चुरे उत्खनन गरेर गिटी बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न-नगराउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा, न्यायाधिशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले

बाढीपहिरोले जनजीवन प्रभावित, दर्जनौं नदीक्षेत्रमा अझै उच्च जोखिम, सर्तक रहनुहोला

काठमाडौं। केही दिनयता निरन्तर परेको वर्षापछि आएको बाढीपहिरोले देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ । तीमध्ये १३ जिल्ला नराम्ररी प्रभावित भएको गृह मन्त्रालयले बताएको छ । उक्त जिल्लामा हालसम्म ६ जनाको मृत्यु हुनुका साथै २७ जना बेपत्ता रहेका जानकारी मन्त्रालयले दिएको छ, जसमध्ये मेलम्ची खानेपानी

कुल पोष्ट : 8183