निषेधाज्ञा एक साता थपियो, असार १५ गतेदेखि सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने
काठमाडौँ । काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । भोलिबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको
के हो ‘डेल्टा प्लस’ भेरिएन्ट, यसले विश्वभर मच्चाउँदै छ आतङ्क
काठमाडौँ। कोरोना महामारीको दोस्रो लहरबाट बाहिर निस्कन नपाउँदै अर्को त्रास थपिएको छ। त्यो त्रासको कारण हो, नेपालमा समेत सङ्क्रमित फेला परेको कोरोनाको ‘डेल्टा प्लस’ भेरिएन्ट। ‘डेल्टा प्लस’ भेरिएन्टका कारण यसरी चिन्ता थापिनुको कारण हो यसमा देखिएको उच्च सङ्क्रामकता। यसबाहेक यो भेरिएन्टका
नेपाल तरुण दल क्षेत्र नं.१० को बृहत रक्तदान कार्यक्रम सम्पन्न
सबु बस्नेत काठमाडौं - कोरोना महामारीको विषम अजस्थालाई मध्यनजर गरी कोरोना संक्रमित बिरामीसहित अन्य बिरामीहरुले रगत नपाएर अस्पतालमा छट्पटीनु नपरोस भन्ने उद्देश्यका साथ नेपाल तरुण दल क्षेत्र नं.१० को बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अहिलेको अवस्था विषम र सम्बेदनशील भएको भन्दै यस्तो समयमा आफूहरुले
गोकर्णेश्वर ८ का महिला दिदिबहिनि हरु बाट खाधान्य सहयोग
सबु बस्नेत ,काठमाण्डौँ - कोरोना कहरकाबिच अविरल वर्षापछि आएको बाढी पहिरोले देशैभर वितण्डा मच्चाईरहेको छ । त्यति मात्र नभएर कोरोना नियन्त्रणका लागि गत बैशाख १६ गते देखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा खाद्यान्न अभावका कारण दैनिक दैनिक ज्यालामजदुरी गरेर खाने मजदुरहरु भोकभोकै
सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गरी सामाजिक अभियन्ता मोनीका बस्नेतद्धारा खाद्यान्न बितरण
सबु बस्नेत, काठमाण्डौँ -काठमाडौंमा सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गरी सामाजिक अभियन्ता मोनीका बस्नेतले खाद्यान्न बितरण गर्नु भएको छ । राष्ट्रको चौथो अगं पत्रकार लाई सरकारले यतिबेला व्यवास्था गरेको भान हुदै गर्दा विभिनन सामाजिक अभियान्ताहरुलेनै पत्रकारको लागी केही गर्नु पर्ने भन्दै हाल विभिन्न
कस्तो सामाजिक न्याय जहाँ विभेद अनिवार्य छ ?
पुनम कुइकेल,काठमाडौं - धर्म, जात, छुवाछुतको विभेदलाई समाजबाट हटाउन पर्छ। सामाजिक न्याय तब संभव छ जब एक मानिसले अर्को मानिसलाई मानिसकै रुपमा हेर्छ। जब विविधतामा एकता कायम हुन्छ। जब “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” लाई आत्मसात गर्छौं। फरकलाई फरक हो भनेर बुझ्ने, फरकलाई फरक नै मानेर अपनाउने, सम्मान
देशभरका २ सय ९९ बस्ती पहिरोको जोखिममा
काठमाडौ । देशभर २९९ बस्ती पहिरोको जोखिममा रहेका छन् । २०७२ सालको विनाशकारी भुकम्पका कारण चिराचिरा भएका धेरैजसो पहाडी जिल्लाहरुका बस्ती पहिरोको जोखिममा परेका हुन् । भुकम्पले थिलथिलो पारेको अति प्रभावित जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम मूल्यांकनका लागि अध्ययन गर्दा यी बस्तीहरु
सर्वोच्चद्धारा मन्त्रिपरिषद विस्तार बदर, २० मन्त्री पदमुक्त भए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु,
त्रि.वि.का स्थगित सबै परीक्षा साउनदेखि हुने (अनलाइनबाट परीक्षा लिन सम्भव नभएपछि)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक
व्यक्तिगत करको दर सार्वजनिक, कसले कति तिर्न पर्ने ?
काठमाडौँ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८–७९ का लागि व्यक्तिगत करको दर सार्वजनिक गरेको छ। विभागले आयको हिसाबले एकल र दम्पतीको हकमा करको अलग–अलग दर सार्वजनिक गरेको हो। सार्वजनिक करको दर अनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाख रुपैयाँसम्म करयोग्य आय भएमा र दम्पतीको