नागरिक पोष्ट News

भारतमा कोरोना भाइरस डेल्टा प्लसको संक्रमण बढ्दै, नेपालमा तेस्रो लहरको जोखिम उच्च

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। भारत, अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, जापान, पोर्चुगल, पोल्याण्ड, रुसलगायतका मुलुकमा देखा परिसकेको छ। भारतका १२ राज्यमा डेल्टा प्लसको संक्रमण पाइएको छ। जसमध्ये ८ वटा राज्यमा डेल्टा भाइरसका संक्रमितहरू बढ्दै गएको

कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो साताबाट, परीक्षा शतप्रतिशत लिखित हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो साता हुने भएको छ । गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको हो । साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति

निषेधाज्ञा असार मसान्तसम्म : काठमाडौं उपत्यकामा सबै सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । काठमाडौं उपत्यकामा असार मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा सवारीमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ । यस्तै माइक्रो र टेम्पो सञ्चालन गर्न दिने निर्णय

नेपाली कांग्रेस महाधिवेशनको ललितपुर जिल्लामा चुनावी माहोल तात्दै :महासमिति सदस्य मीनकृष्ण महर्जन जिल्ला सभापतिमा बलियो उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा ललितपुर जिल्लामा चुनावी माहोल तात्दै गएको छ । चुनावी माहोल तात्ने क्रममा कांग्रेसका प्रभावशाली युवा नेता, खेलकुद विभाग सचिव, महासमिति सदस्य मीनकृष्ण महर्जनलाई जिल्ला सभापतिमा बलियो उम्मेदवारका रूपमा हेर्ने गरिएको छ । ललितपुर जिल्लामा प्रतिनिधिसभा

चितवनमा बाढीको बितण्डा, एकै घरका ४ जनालाई बगायो, रत्ननगर जलमग्न

लगातार परेको भारी वर्षाले चितवनका सातै पालिकाहरुमा ठूलो क्षति गरेको छ । राप्ती नगरपालिका वडा नं–१२ मा पहिरोले एकै घरका चार जनालाई बगाएको छ, जसमध्ये एक जनाको शव भेटिएको छ । रत्ननगरको पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । राजमार्गमा रहेको पक्की पुल नै बाढीले भत्काएको छ । खैरहनीमा रहेको बाबा ग्यास

महामारी हटेको होइन, घटेको मात्र हो

काठमाडौं । भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् । उनीहरु कोभिडको

निषेधाज्ञा खुकुलो हुँदा काठमाडौंमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो

काठमाडौं । स्थिर अवस्थाको कोरोना संक्रमणदर उकालो लाग्न थालेको पाइएको छ । केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाउँछ । पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलब ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचेक्रयाईं अत्यधिक बढेकोसमेत

भेरोसेलको दोस्रो मात्रा खोप लगाउने केन्द्र तोकियो

काठमाडौं,  । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो खोप लगाइने भएको स्वास्थ्य

रूपा सुनारविरुद्ध सरस्वती प्रधानले दिइन् उजुरी, के छ आरोप ?

काठमाडौं । दलित युवतीलाई घरमा कोठा नदिएको आरोपमा ३ दिन परेको भन्दै प्रहरी हिरासतमा बसेर वाहिर आएकी सरस्वती प्रधानले रुपा सुनार विरुद्ध उजुरी दिएकी छन् । उनले राष्ट्रिय मानवअधिकार आयोगमा आफ्नो ब्यक्तिगत स्वतन्त्रता हनन भएको भन्दै रुपा विरुद्ध उजुरी दिएकी हुन् । सञ्चारकर्मी रुपा सुनारले आफ्नो मञ्जुरी

सामाजिक सुरक्षा कोष बिरुद्ध हिमालयन बैंकका कर्मचारीहरुको आन्दोलन  घोषणा, तत्काल कोषको विनियावली संशोधन गर्न माग

काठमाडौं । सरकारले कर्मचारीहरुको हक हितका लागि ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध हिमालयन बैकका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । २०७८ साल असार १६ गते बुधबार हिमालयन कर्मचारी युनियनको नेतृत्वमा सामाजिक कोष बिरुद्ध आन्दोलनमा उत्रेका हुन् । बैंकको केन्द्रिय कार्यालय कमलादी, मुख्य शाखा ठमेल,

कुल पोष्ट : 8183