नेकपा एमालेको १० बुँदे सहमति, आन्तरिक विवाद समाधान
काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति गरेको छ। पार्टीको संरचनालाई जेठ २ गते पूर्वको अवस्थामा फर्काउने, विधान महाधिवेशन गर्ने, अन्य संरचना मिलाउन कार्यदल गठन गर्ने, माओवादीबाट आएकाहरुलाई केन्द्रीय सदस्य मनोनित
पछिल्लो २४ घण्टामा थप १,८३१ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु
काठमाण्डौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १,८३१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ५ सय ३५ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय ३७ र ३ हजार ६ सय ८३ एन्टीजेन परिक्षणका क्रममा ५९४ जनामा कोराना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । त्यस्तै कोरोना
एनआरएनए अस्ट्रेलियाको निर्वाचन : नेपालको झण्डा बोकेर अभिषेकको प्यानल चुनावी मैदानमा
अस्ट्रेलिया/ नेपालबाट अस्ट्रेलिया गइ बसोबास गर्ने नेपालीहरूको संस्था NRNA को निर्वाचन आगामी जुलाई ३१ मा Australian Capital Territory मा पनि सम्पन्न हुँदै छ । निर्वाचन नजिकिंदै गर्दा नेतृत्वको लागि चुनावी सरगर्मी बढ्दै गइरहेको छ । विगतमा निर्वाचित नेतृत्वले व्यक्तिवादी अनि स्वेच्छाचारी ढङ्गले आफू र आफ्ना अनुकूल व्यक्तिहरूको
मान्छे बुढो हुनबाट रोक्ने औषधि नै बन्यो
काठमाडौं। अमेरिकी सेनाले यस्तो औ’ष’धिको क्लिनिकल ट्रायल गर्न लागेको छ जसले मानिसको उमेर बढ्नबाट रो’क्ने’छ । यो एन्टिएजिङ पि’लले चो’टलाई पनि छिटो नि’को हुन सहयोग गर्नेछ । यो औ’षधि अमेरिकी सेनाको विशेष अ’परेश’न क’मा’ण्ड सो’कोमले बनाएको हो । अमेरिकी रक्षा मन्त्रालयले सै’निकको
त्रिवि व्यवस्थापन संकायद्धारा नतिजा प्रकाशन–परीक्षाफलसहित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि व्यवस्थापन संकायले नतिजा सार्वजनिक गरेको हो । त्रिभुवन विश्वविद्यालय ब्यबस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७ पुस २० गतेदेखि मिति २०७७ माघ ४ गतेसम्म सञ्चालन भएको मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमको तेस्रो
सुनामीमा हराएकी श्रीमतीलाई १० वर्षदेखि समुद्र’भित्र खोजि’रहेछन् ६४ वर्षका श्रीमान्
१० वर्षअघि सुनामीमा हराएकी श्रीमतीको खोजीमा एक व्यक्तिले १० वर्षदेखि अहिलेसम्म पनि समु’द्रको गहिराइमा डुबुल्की मारि’रहेका छन् । जापानका यासुओ ताकामात्सुकी पत्नी युको १० वर्षअघि २०११ मा आएको सुनामी’मा परेर बेपत्ता भएकी थिइन् । यासुतोले आफ्नी श्रीम’तीलाई खोज्नको लागि अण्डरवाटर डाइभिङको लाइसेन्स
कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्यान जानसक्छ ! जनचेतनाका लागि सक्दो सेयर गरौँ
काठमाण्डौ । ‘अहिले कस्तो छ अवस्था ? कि अझै समस्या छ ? रिपोर्ट त नेगेटिभ आयो नि ?’ तपाइँमध्ये कतिले आफ्ना आफन्त वा साथीभाइसँग पछिल्ला केही दिनदेखि यस्ता प्रश्न राख्दै आउनुभएको होला । हो, धेरैजसोले कोरोनाविरुद्धको लडाइँ जितिसके तर यसबाट मुक्ति भने अझै प्राप्त भइसकेको छैन। कोरोनामुक्त भएपछि कतिपय मानिसले
नेपालमा कोरोना तेस्रो लहरको संकेत ! निषेधाज्ञा खोलेपछि संक्रमण ह्वात्तै बढ्यो
काठमाडौं। निषेधाज्ञा खोलेपछि दैनिक कोरोना संक्रमित हुनेहरुको संख्यामा वृद्धि भएको पाइएको छ। काठमाडौं उपत्यका भित्रका सरकारी अस्पतालहरुमा दैनिक विरामीहरु बढेर आइरहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक अनुप बास्तोलाले अस्पतालको आइसीयू शैया प्याक नै भएको बताए। तेस्रो लहरको
खाजाखाँदै गरेका इन्जिनियर सहित ३ जनालाई बाढीले बगायो
काठमाडौ । पर्वतमा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतमा रहेको आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजर इन्जिनियर र चालकसहित बाढीले बगाएको गाडीको केही भाग फेला परेको छ । गाडीको केही भाग मोदी खोलामा देखिएको हो । अहिले प्रहरी र स्थानियको टोली मिलेर उद्दार सुरु गरेको छ । कुश्मा नगरपालिका–८ चुवास्थित सुन्दरे
कोभिडबाट अति प्रभावित बीस देश, कुनमा कति संक्रमित ?
काठमाडौं। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संक्रमितको संख्या १८ करोड ३७ लाख ८४ हजार ९६७ जना छन् । कोरोना महामारी शुरू भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ७७ हजार ६० जनाको मृत्यु भएको छ । प्राप्त तथ्यांक अनुसार विश्वभर तीन अर्ब १९ करोड २४ लाख ७६ हजार २१६ डोज कोरोनाविरुद्ध