नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतद्धारा ब्लड स्टोरेज रेफ्रीजेरेटर हस्तान्तरण
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको चौतारा अस्पताललाई ब्लड स्टोरेज रेफ्रीजेरेटर हस्तान्तरण गरेका छन् । कांग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले बुधबार अस्पतालाई रेफ्रीजेरेटर उपलब्ध गराएका हुन् । अस्पतालमा ब्लडलाई सुरक्षित
आज सार्वजनिक बिदा
काठमाडौं । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक
अवैध मानिएको नेटवर्किङ व्यवसाय गर्नेहरूको बिगबिगी बढ्दै
काठमाडौँ – पछिल्लो समय अवैध मानिएको नेटवर्किङ व्यवसाय गर्नेहरूको बिगबिगी बढेको छ । वस्तुको प्रत्यक्ष बिक्री ऐन, २०७४ ले इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्नेसम्बन्धी व्यवसाय, वस्तुको खरिदबिक्री, सदस्य बनाई बिक्रेतामार्फत शुल्कमात्र लिने गरी पिरामिडमा आधारित सञ्जालयुक्त ९नेटवर्किङ० व्यवसाय
आज साउने सङ्क्रान्ति लुतो फाल्ने दिन !
काठमाण्डौँ सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउने चलन छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य
नेकपाका महासचिव (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता
३१ असार, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्तामा समसामयिक राजनीतिक
आगामी आर्थिक वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था महानगरपालिका
काठमाडौं .. काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिक वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था गरेको छ । कामपाको नवौं अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड–१९ को प्रभावलाई मध्यनजर गरेर आव २०७६÷७७ देखिका सबै प्रकारका
काठमाण्डौमा तरकारीको मूल्य दोब्बर
काठमाण्डौ काठमाण्डौमा तरकारीको मूल्य दोब्बरले बढेको छ । बजारको आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि भाउ दोब्बरले बढेको हो । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ । गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा
प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएसँगै नवगठित सरकारले प्राथमिकता सार्वजनिक
काठमाडौं, ३० असार । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएसँगै नवगठित सरकारले प्राथमिकता सार्वजनिक गरेको छ, जसमा कोभिडविरुद्धको खोपदेखि, शान्ति सुरक्षा र अर्थतन्त्रको शीघ्र पुनरुत्थानलाई उच्च महत्व दिइएको छ । प्रधानमन्त्रीको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि
आजदेखि पुनः खोप अभियान सञ्चालन
काठमाडौं, २९ असार । सरकारले आज (मंगलवार)देखि कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्दै छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जानकारी दिए
टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू
काठमाडौँ, २८ असार । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल