नागरिक पोष्ट News

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवा सरकार किर्ते दावीबाट बनेको आरोप लगाउदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री  शेरबहादुर देउवा सरकार किर्ते दावीबाट बनेको आरोप लगाएका छन्। शुक्रबार संसदीय दलको बैठकमा उनले सर्वोच्च अदालतले किर्ते कागजलाई मान्यता दिएको आरोप लगाएका हुन्। ओलीले व्यङ्ग्य गर्दै देउवा सरकार मन्त्री

चितवनमा आजदेखि खोप अभियान सुरु

काठमाडौँ– नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बुधबार भएको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गर्दै समर्थन नगर्ने निर्णय गरेको हो । एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई

मेलम्ची बजारलाई पुरानै अवस्थामा ल्याउन स्थानीय बासिन्दा सक्रिय

सिन्धुपाल्चोक  -  मा आएको बाढीले मेलम्ची र आसपासका करिब एक सय ८० घरपरिवार विस्थापित भएर सामुदायिक विद्यालय र डेरामा बसोबास गर्दै आएका छन् । यस्तै हेलम्बुमा पनि सयौँ बासिन्दा विस्थापित छन् ।  बाढी पीडितलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने, सडक सञ्जाल जोड्न बेलिब्रिज राख्ने र खेतीयोग्य जमिनको

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलाको ९३ हजार दुई सयमा कारोबार भएको सुन मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रूपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी १ हजार ३ सय १० रूपैयाँमा

प्रदेश र स्थानीय तहलाई संघीय सरकारबाट ३ खर्ब ९८ अर्ब अनुदान

काठमाडौं, १ साउन । चालू आर्थिक वर्षको ११ महिनामा प्रदेश र स्थानीय तहलाई संघीय सरकारबाट करीब ४ खर्ब अनुदान हस्तान्तरण गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मुलुकका ७ प्रदेश र ७५३ स्थानीय तहले चार वटा शीर्षकमा गरी जेठ समान्तसम्ममा कुल ३ अर्ब ९८ अर्ब ४५ करोड रुपैयाँ

सांसदहरुको एन्टीजेन परीक्षण सुरु

काठमाण्डौं – साउन ३ गते दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुख सहित सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरिएको छ । बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको

प्रधानमन्त्री देउवाको दावि हरेक नेपालीले कोरोनाको खोप नि :शुल्क पाउने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकतामा स्वास्थ्य रहेको बताउनु भएको छ । उहाले सामाजिक सञ्जालमा आफ्नो फोटो सहित हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छु भन्ने कुरा राखेका छन्। प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौ कार्यकाल रहेको कुरा उल्लेख गर्दै उहाले हरेक नेपालीले कोरोनाको

बालुवाटार सरे प्रधानमन्त्री देउवा

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त

रुपा सुनारको अन्तरिम आदेश मागदावी सर्वोच्चद्धारा अस्वीकार

सर्वोच्च अदालतमा रुपा सुनारले दायर गरेको मुद्दामा सुनारको अन्तरिम आदेशलाई अस्वीकार गरेको छ । विहिवारको सर्वोच्च अदालतको रिट उपर भएको आदेशले रूपा सुनारको मोवाईल अनुसन्धानमा नलिनु र सरस्वती प्रधानलाई पुन पक्राउ गरि हिरासतमा लिई अनुसन्धान गर्नु भन्ने अन्तरिम आदेश मागदाबी अस्विकार गरिदिएको हो । सर्वोच्चले

भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति

काठमाडौं, १ साउन । २०७२ सालको भूकम्पको क्षतिपछिको निजी आवास पुनर्निर्माणमा ८३ प्रतिशत प्रगति भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा असार मसान्तसम्मा निजी आवास पुनर्निर्माणका लागि ८ लाख २९ हजार ६१२ घरपरिवारले अनुदान सम्झौता गरेका छन्, जसमध्ये ६ लाख ८९ हजार

कुल पोष्ट : 8183