नागरिक पोष्ट News

व्यापारिक भन्सार नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन

काठमाडौं - चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब २ करोड मात्र राजस्व असुली भएको छ, जुन वार्षिक लक्ष्यको १८.६५ प्रतिशत मात्र हो । कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार गत आवमा ५ अर्ब ४७ करोड

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोराको मृत्यु

काठमाण्डौँ - धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोराको मृत्यु भएको छ।  नौबिसेबाट गल्छीतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटर साइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बाबु र छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटको

लाईन्स क्लव र प्रणामी समाजद्वारा संयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न 

काठमाडौं, ३ साउन । लाईन्स क्लव काठमाडौं र प्रणामी  समाजको संयुुक्त आयोजनामा बालाजुको बस पार्कस्थित बीजी मलको प्राङ्गणमा रक्तदान काय्रक्रम सम्पन्न गरेको छ । उक्त संस्थाहरुले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् । रक्तदान कार्यक्रममा ७० जनाले सहभागीता जनाएको कार्यक्रम संयोजक भेषराज भट्ट (प्रकाश)ले

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अस्पताल भर्ना

काठमाडौं - हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मि’र्गौला सम्बन्धी स’मस्याका कारण उनी केही दिन अगाडि महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएको कलाकार दीपाश्री निरौलाले जानकारी दिइन् । उनमा केही अगाडि मिर्गौला सम्बन्धि समस्यामा देखिएको

ज्योतिष शात्र अनुसार यी राशी भएका व्यक्तिहरु भाग्यमानी हुन्छन्

हाम्रो आसपास केहि यस्ता व्यक्ति पनि हुन्छन् , जसले आफ्नो जीवनको मुस्किल भन्दा मुस्किल परिस्थिति पनि हल गर्छन् |ज्योतिषशास्त्रका अनुसार केहि राशिका व्यक्तिहरु हुन्छन् जसको भाग्य निकै बलियो हुन्छ | यतीमात्र होइन यिनीहरुको भाग्यको असर उनीहरुको जीवनसाथीमा पनि पर्छ | वृष राशि शुक्र ग्रह यस राशिको स्वामी

भिक्टोरिया क्रस विजेता पुनको घरलाई संग्रहालय बनाउने तयारी

काठमाण्डौं - बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका गोरखा सैनिक तुलबहादुर पुनको जन्म घरलाई संग्रहालय बनाउने तयारी सुरु भएको छ । गोरखा सैनिक तुलबहादुर तिलिजा पुन जन्मिए र हुर्किएको घर रघुगंगा गाउँपालिका–१ बादुकमा अझै सुरक्षित छ । घरलाई संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन उनका छोराबुहारी

अछामी मतदातासँग रावलले मागे क्षमा

काठमाडौं - सांसद पदबाट राजीनामा दिएका नेकपा एमालेक नेता भीम रावलले अछामी मतदातासँग क्षमा मागेका छन्।आइतबार सांसद पदबाट राजीनामा दिएका उनले पाँच वर्षका लागि आफूलाई मतदाताले चुनेकोमा त्यसको संरक्षण गर्न नसकेको भन्दै सामाजिक सञ्जालमार्फत् क्षमा मागेका हुन्। ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ

हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल

काठमाण्डौं - हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ । दुवै मिर्गौला फेल भएर हाल उनी टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् । एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको कलाकार दिपाश्री निरौलाले जानकारी

एमाले नेता भीम रावलले दिए सांसदबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष तथा माधव नेपाल पक्षका भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल पक्षको निर्णयबाट असन्तुष्ट बनेका उनले आइतबार राजीनामा दिएका हुन् । रावलले आफूले लामो राजनीतिक जीवन बिताएको तथा नेपाल र नेपालीका निम्ती कार्य गरेको बताए

डा.दिनेश प्रसाद कोईराला ,डा राकेश शाह र विवेक पाण्डको नेतृत्वमा एक दिने स्वास्थ्य शिविर परिक्षण सम्पन्न

सबु बस्नेत, काठमाडौं ,समाजको परिर्वतन तव हुन्छ जब जब डा दिनशे कोईराला ,डा. राकेश शाहा र विवेक पाण्डे हरु जस्ता युवाहरुको कार्यले कसैको घाउँमा मलम लगाउन सफल होइन्छ । देशलाई अहिले यस्तै युवाहरुको खाँचो छ । विवेक पाण्डे जो सात समुन्द्र पार भएर पनि आफ्नो जन्म भुमि प्रति कसरी सहयोग गर्ने आफुले पढेको कुरालाई कसरी

कुल पोष्ट : 8183