कांग्रेसमा डिजिटल मतदानका लागि प्रविधि तयार
काठमाडौं - नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्नेछ । विभागका संयोजक एवं पार्टी प्रवक्ता विश्वप्रकाश
बागलुङमा घाँस काट्दै गर्दा भिरबाट लडेर मृत्यु
बागलुङ – बागलुङको काठेखोला गाउँपालिका(५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए। स्थानीयबासीले खबर गरेपछि बिहुँ(धम्जा प्रहरीचौकीको
वैशाख १६ गतेदेखि असार मसान्तसम्म ६ सय ८० महिलामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक
काठमाण्डौ – यस वर्षको निषेधाज्ञाको अवधि अर्थात् गएको वैशाख १६ गतेदेखि असार मसान्तसम्म ६ सय ८० महिलामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक भएको छ । कोरोना महामारी रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवधिमा महिला पुनर्स्थापना केन्द्र, ओरेकले सङ्कलन गरेको तथ्याङ्कअनुसार ६३ जिल्लामा ६ सय ८० महिला
नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अनुरुप काठमाण्डौ–नयाँ दिल्ली गन्तव्यमा हप्तामा कुल ६ उडान हुने
काठमाण्डौ - नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अनुरुप काठमाण्डौ–नयाँ दिल्ली गन्तव्यमा हप्तामा कुल ६ उडान हुने भएको छ । यसअघि नयाँ दिल्लीमा हप्ताको दुई उडान हुँदै आएकामा अब ६ उडान हुने भएको हो । सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा
मंगलबार सुनको मूल्य बढेर कारोबार
काठमाडौं - स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेर कारोबार भएको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबी सुन प्रतितोला
लायन्स क्लव अफ काठमाडौं शुभारम्भले बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न
सुशान्त न्यौपाने काठमाडौं - लायन्स क्लव अफ काठमाडौं शुभारम्भले बालाजुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रममा बालाजु संरक्षण समिति, लायन्स क्लव इन्टरनेशनल ३२५ बि १ का रिजन–६९, जोन–१३९ र १४० का क्लवहरुद्वारा संयुक्त रूपमा वृक्षारोपण गर्न सहयोग गरेका छन् । वृक्षारोपण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० परीक्षा सञ्चालन गर्न सकारात्मक रहेको जानकारी आएको बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए । बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने
मेमोरि किगं अपर्ण शर्माले अर्को रेकर्ड राख्दै
२०७८ साल असार २६ गते झापाको भद्रपुर स्थित विरेन्द्र नमुना माध्यमिक विद्यालयको सभा हलमा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागितामा आफ्नो प्रस्तुति राख्न अपर्ण शर्मा सफल भएका छन् । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल पुलिस भद्रपुरका निरीक्षक (इन्स्पेक्टर) तथा विशिष्ट अतिथिको रुपमा लायन्स
ऊर्जा क्षेत्रमा ३९ प्रतिशतले घट्यो वैदेशिक लगानी
काठमाडौं - गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको ऊर्जा क्षेत्रका उद्योगका लागि स्वीकृत वैदेशिक लगानीमा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ऊर्जासम्बन्धी उद्योगका लागि १९ अर्ब ५४ करोड २४ लाख रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएकोमा गत आर्थिक वर्षमा घटेर ११ अर्ब ८२ करोड २६ लाख रुपैयाँमा सीमित
नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ - नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङकाअनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारवाहीका सन्दर्भमा छलफल हुने छ । एमालेले