नागरिक पोष्ट News

प्रकृति संरक्षण र जलवायु परिवर्तनमा प्रभावकारी नीति आवश्यक : डा राणा

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले नेपालको जैविक विविधता मात्र नभइ कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि जलवायु परिवर्तनको गम्भीर असर पर्ने देखिएको बताएकी छिन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित

तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा हुने

काठमाडौँ- तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कार्त्तिक १८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक १८ गतेदेखि २५ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा

टेलिकमको ग्रुप एसएमएसमार्फत दसैँमा सामूहिक सन्देश पठाउन सकिने

काठमाडौँ- नेपाल टेलिकमले नेपालीहरुको महान चाड बडादसैँको अवसरमा आफन्त र साथीभाइहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने जानकारी दिएको छ । सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउनका लागि यस सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश सेवा पहिलेदेखि नै सञ्चालनमा ल्याइरहेको

दशैँले बोकेको नारी शक्तिको महिमा

काठमाडौँ । पुरुषसँगै नारीलाई शक्तिको रुपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा निकै प्राचीन हो । शक्ति रूपलाई पूजा गर्ने परम्पराले त्यसबेलाका नारीप्रतिको समान अस्तित्व स्वीकार गरेको देखिन्छ । संसारका प्राचीन सभ्यताहरुमा पनि नारीलाई शक्तिका रुपमा उपासना गरेको देखिन्छ । त्यसबेला प्राप्त नारी

दसैँमा चङ्गा उडाउने संस्कृति लोप हुँदै

पाल्पा ।  दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको  छ ।  विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको

यस्ताे छ आजकाे विदेशी विनिमय दर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ। हिजाे अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेकाे थियाे। आज अमेरिकी

त्रिदेशीय टी–ट्वान्टी सिरिज : आज नेपाल र हङकङ भिड्दै

काठमाडौँ  ।  त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले आज आफ्नो दोस्रो खेलमा हङकङसँग खेल्दैछ  । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।  पहिलो खेलमा हिजो यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । टी–

हिमाली क्षेत्रका केही भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का

बझाङ केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प

बाजुरा । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम

एनआरएनएको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, तीनजनाबीच प्रतिस्पर्धा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन

कुल पोष्ट : 8183