देउवालाई मत दिने २२ सांसदलाई एमाले ओली पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं - नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । एमाले बैठकले पार्टी निर्णय विपरीत
रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौंबाट चार जना पक्राउ
काठमाडौं - प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौंबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी छन् । पौडेल
विदेशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ जारी, यस्तो छ व्यवस्था र शर्तहरू
काठमाडौं - सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी आदेश–२०७८’ जारी गरेको छ । पर्यटन विभागद्वारा मंगलवार प्रकाशित उक्त आदेश कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आगमन व्यवस्थित गर्न जारी गरिएको
थप २,८३८ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु
६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र
राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु
काठमाण्डौँ - राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर यो अभियान सुरु गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान
कृर्षीमा भविष्य खोज्दै भवानी दिदी (भिडियो सहित)
काठमाण्डौँ नेपाल कृषि प्रधान देश हो । यहाँका ६६ प्रतिशत भन्दा बढी जन संख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेका छन् । देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगतेको छ । नेपाल लाई भौगोलिक हिसाबले हेर्ने हो भने सानो देश हो तर पनि हावा पानीको हिसाबले भने ठाउँ अनुसार फरक फरक किसिमको
टोकियो ओलम्पिकमा बुधबारबाट बिभिन्न प्रतिस्पर्धाहरु सुरु हुँदैछ
काठमाडौं – लामो समयको प्रतीक्षा पछि अन्ततः टोकियो ओलम्पिकमा बुधबारबाट बिभिन्न प्रतिस्पर्धाहरु सुरु हुँदैछन् । पहिलो दिन बुधबार महिला फुटबलका बिभिन्न ६ खेल हुनेछन् । छनोट चरण पार गरेका १२ टोलीलाई ३ समुहमा बिभाजन गरी प्रतिस्पर्धा गराउँन लागिएको हो । समुह ‘ई’मा आयोजक जापानसहित बेलायत, चिली र क्यानाडा,
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई आफ्नै कर्मचारीले रातभर कार्यालयमा थुने
काठमाडौं - सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीलाई आफ्नै कर्मचारीले रातभर कार्यालयमा थुनेका छन् । कर्मचारीहरूले आफ्ना माग पुरा गराउन दबाब स्वरुप आफ्ना प्रमुखलाई कार्यकक्षमै घेराबन्दी गरेका हुन् । बुधबार दिउँसोसम्म माग पुरा गर्ने शर्तमा बिहानपख
नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु
काठमाण्डौ - नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो । टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति
सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरुले आपत्ति
काठमाडौं - नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा क्षेत्रिय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । सर्लाही जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रिय