नागरिक पोष्ट News

खोलामा डुबेर बेपत्ता

नलपरासी - विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन् । छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर

उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन

पाँचथर - बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो रु १० देखि १२ मा बिक्री भइरहेको छ । गोलभेँडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका किसानले

बैंकिङ कसुरमा तीन महिनादेखि फरार रहदै आएका झापाका एक युवालाई चितवन प्रहरीद्धारा पक्राउ

चितवन । बैंकिङ कसुरमा तीन महिनादेखि फरार रहदै आएका झापाका एक युवालाइ चितवन प्रहरीले आज (बिहीबार) पक्राउ गरेको छ । सम्मानित उच्च अदालत पाटनको गत, चैत २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १५ दिन कैद र दुई करोड छपन्न लाख रुपैयाँ जरिवाना फैसला सुनाई फरार रहदै आएका झापाको दमक नगरपालिका वडा नंम्बर १६ तथा साविकको

निजामती सेवा विधेयक अगाडि बढाउन माग

राष्ट्रियसभाका सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढेसँगै शुरु गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भिडभाड बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै जतिसक्दो चाँडो सबै नागरिकलाई

चीनबाट थप ८ लाख डोज खोप आइपुग्यो

काठमाडौँ - चीनबाट आज थप ८ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप नेपाल ल्याइएको छ । खोप लिएर नेपाल वायुसेवा निगमकाे विमान आज दिउँसो आइपुगेको हो । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको खोप ल्याइएको हो । यसअघि गत असार २५ गते ८ लाख डोज ल्याइएको थियो।निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

काठमाडौँ - विद्यार्थी संगठनले विभिन्न माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा  तालाबन्दी गरेका छन् ।आफूहरुका मागप्रति वेवास्ता गरेको भन्दै विद्यार्थी संगठनले बिहीबार विश्वविद्यालयको केन्द्रीय क्याम्पस, परीक्षा व्यवस्थापन कार्यालयसँगै सम्पूर्ण संकायका क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

एमाले बैठक : पार्टी एकता प्रयासलाई निरन्तरता दिने निष्कर्ष

काठमाडौँ– नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालेको छ । बिहीबार सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर संवाद भइरहेको छ । बैठकलाई

दाङमा करिब १० केजी चरेससहित दुईजना पक्राउ

दाङ – दाङमा करिब १० केजी चरेससहित दुईजना पक्राउ परेका छन् । नौ केजी ९३० ग्राम चरेससहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका–१ का २१ वर्षीय सुदीप सिंजालीमगर र बागलुङकै बडिगाड

एडीबीले नेपाललाई खोप किन्न पौने २० अर्ब ऋण दिने

काठमाडौं - एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ७४ करोड रुपैयाँ ऋण दिने भएको छ । उक्त सहयोगबाट नेपालले सुरक्षित र प्रभावकारी खोप खरिद गर्ने बताइएको छ । नेपालमा राष्ट्रिय विकास र खोप योजना अन्तर्गत १ करोड ५९ लाख मात्रा खोप खरिदको योजना छ । यस योजनाबाट ६८ लाख नेपालीले

जलविद्युत उत्पादक कम्पनीको प्रबन्ध सञ्चालक घिमिरेलाई काममा नलगाउने निर्णय

काठमाडौं - विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक अनन्तराज घिमिरेलाई अर्को निर्णय नभएसम्म काम नगर्ने, नगराउनेनिर्णय गरेको छ । मध्य पश्चिम विश्वविद्यालयका डीन घिमिरेलाई सरकारी दोहोरो सुविधा लिने गरी कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त भएपछि सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । बैठकले

कुल पोष्ट : 8183