नागरिक पोष्ट News

नेपाल–बंगलादेश व्यापार : निर्यातको तुलनामा १० गुणा बढी आयात

काठमाडौं - निर्यात हुने सामानको तुलनामा बढी आयात बढी हुँदा बंगलादेशसँग नेपालको व्यापार घाटा बढ्दै गएको छ । मेची भन्सार कार्यालयको तथ्यांक अनुसार नेपालले निर्यातको तुलनामा बंगलादेशबाट १० गुणा बढी आयात देखाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालबाट बंगलादेशमा ६७ करोड ३८ लाख ९१ हजारको वस्तु निर्यात

मधुमेह वा ब्लड सुगर लेभललाई कसरी नियन्त्रण गर्ने

अहिले खानपान र जीवनशैलीमा ध्यान नपुर्याउने मानिसमा मधुमेहको जोखिम बढ्दो छ । मीठो, मसिनो खाने र शारिरीक परिश्रम नगर्ने र बढि आराम गर्ने मानिसमा मधुमेहको जोखिम हुने गर्दछ । यसले जुनै उमेर, बर्गको मानिसलाई गाँज्न सक्छ । मधुमेह हुनुमा खानपान र जीवनशैली जिम्मेवार हुन्छ । अस्वस्थ्यकर खानपान र जीवनशैली नै मधुमेह

निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ

काठमाडौँ - निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा

आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन्

काठमाडौं - आन्दोलनरत् नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर मण्डलामा तीन घण्टा धर्ना दिएका छन् । सरकारले तोकेको पोशाकमा उपस्थित भई शुक्रबार शिक्षकहरुले धर्ना दिएका हुन् । प्रारम्भिक बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने,

अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस मंगोल नेपाल २०२१’ को उपाधि अञ्जु शेर्पाले जितेकी छन्

काठमाडौ–अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस मंगोल नेपाल २०२१’ को उपाधि अञ्जु शेर्पाले जितेकी छन् । आयोजकले ब्रोडकास्टिङ एडिसन टिभी शोको माध्यमबाट विजेता छनोट गरेको हो । प्रतियोगितामा हिरा शेर्पा ‘फस्ट रनरअप’, निशा थापा मगर ‘सेकेन्ड रनरअप’, शोभा मगर ‘थर्ड रनरअप’ र गौरी लामा ‘फोर्थ

कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने

काठमाडौं- कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेृतृत्वमा करिब ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए

भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

काठमाडौँ -  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।रावलले शुक्रबार सभामुख अग्नी सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिने निर्णय गरेको बताएका हुन् । रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा

तत्कालीन सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा

काठमाडौँ - तत्कालीन सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू सरकार परिवर्तनसँगै राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । पछिल्लो १० दिन भित्र नेकपाको प्रतिनिधिमण्डलले प्रमुख दलका मूख्य नेतासँग भेटघाट गरेका छन् ।भेटघाट तत्कालीन ओली सरकारसँग भएका ३ बुँदे

सुजिता भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन

काठमाडौं -चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन । ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको एक महीना पुगिसक्दा पनि मृत्युको कारण नखुलेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सामाखुशीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको भिसेर

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि

काठमाडौँ - साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला छापावाला सुन ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला सुन ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो

कुल पोष्ट : 8183