सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाओस्- प्रवक्ता शर्मा
काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई मेन्सन गर्दै शर्माले ट्वीटमा भनेका छन्- ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो
हास्य कलाकार पल्पसा डंगोललाई परिवारभित्रबाटै मृगौला दिने तयारी
काठमाडौं – हास्य कलाकार पल्पसा डंगोल ९चम्सुरी० ले मिर्गौला प्रत्यारोपण गर्न पाउने भएकी छन्। परिवारभित्र पर्ने चार–पाँच जना मिर्गौला दिन राजी भइसकेकाले उनले मिर्गौला प्रत्यारोपण गर्न पाउने भएकी हुन् । नीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण भइरहेको छ। सुरुमा मिर्गौला प्रत्यारोपणका
कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु
काठमाडौं - कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आजदेखि भौतिक रुपमा शुरु भएको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएको
नमन गर्दछु ति गुरु चरणमा
गुरु त्यो हो, जसले शिक्षााको बाटोमा डोरयाउछन । गुरु त्यो नि हो, जसले अन्धकारबाट उज्यालोमा पुर्याउछन। गुरु त्यो हो, जसले भोकै बस्न नदिइ कर्म गर्न सिकाउछन। कर्म त्यो हो, जसले जीवनलाइ जिवन्त बनाउछन। जिबन त्यो हो, जसले अरुको लागी उद्देश्य बनाउँछ । उद्देश्य त्यो हो, जसले गगनचुम्भि चुम्न सिकाउछन। गुरु
गुरु पुर्णिमाको अबसरमा गूड हुमन सस्था द्वारा खाधान्य बितरण फोटो फिचर
काठमाण्डौँ - गुरु पुर्णिमाको अबसरमा गूड हुमन सस्था द्वारा खाद्यान्न वितरण गरेको छ । गूड हुमन सस्थाका सदस्य तथा समाजसेवी सुधिर राज श्रेष्ठ र राजु सुबेदि को सहयोगमा सो खाद्यान्न समाग्री वितरण गरिएको हो । समस्या मा पर्नु भएका दुखि (पिडित,अपाङ्ग,अशक्त तथा आर्थिक स्थिति कमजोर भएका केहि ब्यक्ति हरुलाई आयुश्रीया
नयाँ भेरियन्ट भेटियपछी चितवनमा आज राति १२ बजेदेखि साउन १४ गतेसम्म निषेधाज्ञा काठमाडौंमा के हुन्छ
काठमाण्डौँ - चितवन जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू
प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुलाई शुभकामना व्यक्त
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियो ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार सामाजिक सञ्जालमार्फत् टोकियोमा भईरहेको ३२ औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई व्यक्तिगत र सिंगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गरेका
‘द भ्वाइस अफ नेपाल’ को आजको ताजा एपिसोडमा हेर्नुहोस, आज को बाहिरीएला (भिडियो)
निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् । कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका
कार्यालयले गत आवमा ५ अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य
हेटौंडा - आन्तरिक राजस्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७÷७८ मा ५ अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा ५ अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो । कार्यालयले अघिल्लो आव २०७६÷७७ को तुलनामा समेत गत आवमा बढी राजस्व संकलनसमेत गरेको हो । अघिल्लो आव
मुलुकको वेदेशिक व्यापार १६ खर्ब ८० अर्ब, ४४ प्रतिशतले बढ्यो निर्यात
काठमाडौं - गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको वैदेशिक व्यापार १६ खर्ब ८० अर्बभन्दा बढी पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवमा कुल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । सो अवधिमा नेपालले १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको