नबिल बैंक र डीभी एक्सिलस (खेती एप) द्वारा वश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहुँच प्रदान गर्न सहकार्य
काठमाडौं, १६ साउन । नबिल बैंक र डीभी एक्सिलस (खेती एप) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहुँच प्रदान गर्न सहकार्य गरेको छ । यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा
नेपालमा शनिबार थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालमा शनिबार थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय ६३ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा ७ लाख ५६ हजार ७३९ जनामा कोरोना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढलाउन मूख्य भूमिका खेल्ने लाई पार्टीभित्र कुनै ठाँउ नरहेको स्पष्ट
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढलाउन मूख्य भूमिका खेल्ने माधव कुमार नेपाललगाएतलाई पार्टीभित्र कुनै ठाँउ नरहेको स्पष्ट पार्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाले बरिष्ठ नेता नेपाल लगाएत केहि नेतालाई पार्टीमा कुनै ठाँउ
तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षको दाबी
महाकाली नदीमा तुुइनबाट युुवक खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदैसार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन् । ‘शुुक्रबार
स्थानिक नागरिक सरोकार मन्च नेपाल को दोर्सो साधारण सभा सम्पन्न
काठमाण्डौँ - स्थानिक नागरिक सरोकार मन्च नेपाल को दोर्सो साधारण सभा सम्पन्न भएको छ । बुद्धिजिबि, समाजसेवि ,सल्लाहकार, पत्रकार लगायत बिभिन्न सघ सस्थाका प्रतिनिधिहरु को उपस्थितिमा नेप्सेम्याक सेवा प्रा।लि नया बाटो धोबीघाट को कार्यलयमा सम्म्पन साधारण सभाले १७ नया कार्य समिति चयन गरेको हो। जसमा निर्बिरोध
३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १४ हजार २४२ नमुना परीक्षणमा उक्त मात्रामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३७३ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान
अटिजम के हो ? बालच्चाहरुमा अटिजम भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के के हुन् ? जान्नै पर्ने कुरा एक पटक अवश्य पढ्नुहोस्
सबु बस्नेत,काठमाडौं - अटिजम बालबालिकाको सेवामा क्रियाशिल बिशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संस्थापक तथा अध्यक्ष सबिता उप्रेतीसँग नागरिक पोष्ट को नागरिक विशेष मा गरिएको कुराकानीको आधारमा तयार पारिको विशेष कुराकानी अटिजम भएका वालवालिकाहरुलाई अहोरात्र खटेर सेवा गरिरहनुु भएको सविता उप्रेती आफ्नो
नेपालमा थप नयाँ भेरियन्ट फेला, सबै उमेर समूहका व्यक्तिहरूलाई असर गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला परेको जनाएको हो । मन्त्रालयका
नेपालका केही ठाउँ छन् जहाँ सञ्चारको पहुँच छैन
ताप्लेजुङ– विश्व सूचना प्रविधिको विकासले धेरै फड्को मारेको छ । सूचना प्रविधिकै कारण विश्व साधुँरिँदै गएको छ । तर नेपालका केही ठाउँ छन् जहाँ सञ्चारको पहुँच छैन । मानिसहरू सञ्चार पहुँच बिनै बसेका छन् । यसकै एक उदाहरण हो ताप्लेजुङको याङमा । यो बस्ती समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको
पाँच महिने बालिकाको हत्या
नवलपुर( नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा