यी चार कुराबाट टाढा नरहे मृत्युको भन्दा भयानक पीडा मिल्छ – चाणक्य
आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा एउटा श्लोक लेखेका छन् जसमा चरित्रहिन स्त्री, कपटी मित्र, जवाफ फर्काउने नोकर र साँप बस्ने घरबाट सधै टाढा रहने सुझाव दिएका छन् । श्लोक यस प्रकारको छ: दुष्टा भार्या शंठ मित्रं भृत्यश्चोत्तरदायकः। स सर्पे च गृहे बासो मृत्युरेव न संशयः।। माथिको श्लोकको अर्थ दुष्ट स्वभाववाली,
International School Award (ISA) बारे प्रि स्कुल तथा मोन्टेश्वरीका सञ्चालक के भन्नुहुन्छ? भिडियो सहित हेर्नुहोस्
Kathmandu - The International School Award (ISA) is a global accreditation scheme recognizing good practice in incorporating international dimension in schools. Successful schools are accredited for three years. The International School Award (ISA) acknowledges school collaboration internationally and provides a framework for recognising schools that: champion international work and collaboration with partners to build and develop lasting relationships benchmark best practice and share professional development in teaching and learning engage young people in both the global economy and global citizenship and develop their skills for life and work support whole-school projects that contribute towards school improvement Enrich education through international work. Since
सिमराका मिटर ब्याजीद्वारा ज्यान मर्ने धम्की, महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी
बाराको जितपुरसिमरा उपमहानगरपलिकाको मुख्य बजार सिमरामा मौलाउँदो ‘मिटर ब्याज’को अबैध धन्दाले सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताले ज्यान मर्ने धम्की दिन थालेका छन । बारा जितपुरसिमरा उपमहानगरपलिका वडा नम्बर २ घर भएका
"SSDRC मा पवित्रा सिटौला (उप्रेती) समाजसेवा पुरस्कार कोष" स्थापना
काठमाडौ - सामाजिक सेवाको उद्देश्यले संचालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC)को व्यवस्थापनमा रहनेगरी स्वर्गिय पवित्रा सिटौला (उप्रेती) को ईच्छा अनुसार “स्व.पवित्रा सिटौला (उप्रेती) समाजसेवा पुरस्कार” स्थापना भएको छ । तेह्रथुम जिल्ला आठराई ईवामा जन्मिनु भएकि स्व. पवित्रा धेरै बर्ष आमा बुवाका
अर्थमन्त्री जनार्दन शर्माले कुनै मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुरा गर्दा त्यसलाई कर्मचारीले सिधै ‘हुन्न’ भन्न सक्नुपर्ने बताए
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले कुनै मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुरा गर्दा त्यसलाई कर्मचारीले सिधै ‘हुन्न’ भन्न सक्नुपर्ने बताएका छन् । आफूले मन्त्रालयमा त्यस्तो कर्मचारी चाहेको उनको भनाइ छ । नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीको पद बहाली र निवर्तमान अर्थसचिव शिशिरकुमार
४२ मेगावाट मिस्ट्रीखोलाको व्यावसायिक विद्युत् शुरू
काठमाण्डौँ - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन शुरू गरिएको छ । माउन्टेन इनर्जी नेपालले बनाएको यो आयोजनो निजीक्षेत्रले निर्माण भएको मुलुककै ठूलो र लागतको हिसाबले सस्तो आयोजना हो । आयोजनाले २०७८ जेठ १ गतेदेखि परीक्षण उत्पादन
सिन्धुपाल्चोकमा बाढी : रातो पुल पनि बगायो
काठमाडौं - सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो । गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी
यस वर्ष विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण
काठमाडौं - यस वर्ष (सन् २०२१) विश्वको अर्थतन्त्रमा ६ प्रतिशतको वृद्धि रहने अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । कोरोना महामारीका कारण सृजित आर्थिक मन्दीबाट विश्वका धनी देशहरू उठ्न थालेसँगै आर्थिक वृद्धि उक्त प्रतिशतले उकासिने अनुमान आईएमएफले गरेको हो । समग्रमा विश्वको अर्थतन्त्र
तारकेश्वरमा साउन १७ र १८ गते ५० वर्षभन्दा माथिकालाई भेरोसेल खोप लगाइँदै
काठमाडौं - तारकेश्वरमा साउन १७ र १८ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई दुई स्थानबाट कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले आज निकालेको विज्ञप्तीमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने तयारी गरेको बताउनुभएको छ । खोप लगाउनका लागि उमेर
५ सयले बढ्यो सुनको मुल्य
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५ सय रुपैँयाले बढेको छ । हिजो बिहिबार प्रति तोला ९२ हजार ४ सय रुपौयाँमा कारोबार भएको सुनको मुल्य आज ५ सय रुपैयाले बढेर ९२ हजार ९ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै गरी तेजाबी सुनको मुल्य तोलामा ९२ हजार