नेपालमा एकै दिन ५ हजार जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७९५, झापामा
निषेधाज्ञा १३ दिन थपियो, निजी तथा सार्वजनिक सवारीसाधन चल्न नपाउने
काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मको लागि लम्बिएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले थप कडाइ गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेको हो । नयाँ आदेश अनुसार अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु
सरकारको न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सीमा समस्या
कोरोना संक्रमितको संख्या बढदै गएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले थप एक हप्ता लकडाउन गर्ने
पुष्कर खड्का ,रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले जारी लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा आज बसेको कोभिड–१९ जिल्ला स्थानीय संकट व्यवस्थापन समितिको बैठकले भाेलीबाट
खुशीकाे खबर : रामेछापमा आज ५८ जना कोरोना संक्रमण मुक्त भए संगै संक्रमण मुक्त हुनेको सङ्ख्या २ हजार ६४० पुग्यो
पुष्कर खड्का २४ साउन , रामेछाप । रामेछाप जिल्लामा आइतबार थप ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा आइतबार सङ्क्रमणमुक्त हुनेमा मन्थली नगरपालिकाबाट २३ जना, रामेछाप नगरपालिकाबाट १७ जना,खाँडादेवी गाउँपालिकाबाट ३ जना,उमाकुण्ड
रामेछापमा थप १० जनालाई कोरोना सङ्क्रमण पुष्टि
पुष्कर खड्का २४ साउन , रामेछाप । रामेछाप जिल्लामा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ३९ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार आइतबार जिल्ला अस्पतालमा ७ जना, र गोकुलगंगा गाउँपालिकामा
एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर
कक्षा १२ को परीक्षा स्थगित, वैकल्पिक विधिबाट परीक्षा लिनेबारे निर्णय भएको छैन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । कक्षा १२ को आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागे तय गरिएको थियो । शुक्रबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा
‘क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams भनेर ह्यासट्याग किन चल्यो ? गम्भीर रुपमा मनन गर्न जरुरी छ
राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी लगभग पूरा गरेको जनाएको छ । तर परीक्षाको मिति नजिकिँदै गर्दा परीक्षा स्थगन गर्न दबाब बढ्न थालेको छ । सामाजिक सञ्जालमा ‘क्यान्सिल एनइबी एक्जामस्’ #CancelNEBExams भनेर ह्यासट्याग चलाइएको छ । यतिबेला उक्त ह्यासट्याग ट्रेण्डिङमा
एसइइको परिक्षाफल सार्वजनिक हुँदै.. कसरी हेर्ने नतिजा, यस्तो छ तरिका
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्याङ्कन विवरण इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ । सबै जिल्लाको नतिजा आज सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो । शैक्षिक सत्र २०७७ को एसईईको नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डले तयारी गरिरहेको