नागरिक पोष्ट News

भदौ ५ गते कलंकीमा बृहत रक्तदान कार्यक्रम हुदै

सबु बस्नेत, काठमाण्डौँ - लायन्स क्लब अफ काठमाडौ हाईभिजन तथा लियो क्लव अफ काठमाडौं हाई भिजन परिवारवारको सयुक्त रुपमा भदौ ५ गते रक्तदान कार्यक्रम हुदै छ । रगत जिबनको एक अमूल्य र अपरिहर्य पदार्थ हो, यो बिना जीवन कल्पना गर्नपनी सकिँदैन । आज बिभिन्न रोगका कारण बिरामीहरु अस्पतालका शैयाहरुमा रगतको अभाबले छट्पटाई

शेयर बजार ३२०० नजिक पुगेर बन्द, २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार

काठमाडौं - बुधबार नेप्से परिसूचक ३७.८७ अंकले वृद्धि भएर बन्द भएको छ । नेप्से परिसूचक आज ३१९८.१९ विन्दुमा पुगेर बन्द भएको छ । आज २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार कित्ता शेयर २१ अर्ब ३१ करोड १३ लाख रुपैयाँमा खरिद विक्री भएको छ । गत आइतबार हालसम्मकै सर्वाधिक मूल्यको शेयर कारोबार भएको थियो । उक्त दिन २१ अर्ब

कलंकी चोकमा सुरु भयो अत्याधुनिक सुविधा सम्पन्न धादिङ फ्रेस चिकेन हाउस 

सबु बस्नेत,काठमाण्डौ - आफ्रनै अर्गानीक कृर्षी फर्ममा उत्पादीत मासुजन्य उत्पादन बेच्ने उद्येश्यले कलंकी चोकमा अत्याधुनिक सुविधा सम्पन्न धादिङ फ्रेस चिकेन हाउस संचालनमा आएको छ । स्वास्थ्य सबै भन्दा महत्वपुर्ण भएको र स्वस्थ,सफा र अर्गानिक मासु तथा अण्डाको लागि धादिङ फ्रेस चिकेन हाउस सञ्चालनमा ल्याएको

कलंकी चोकमा सुरु भयो अत्याधुनिक सुविधा सम्पन्न धादिङ फ्रेस चिकेन हाउस 

सबु बस्नेत,काठमाण्डौ - आफ्रनै अर्गानीक कृर्षी फर्ममा उत्पादीत मासुजन्य उत्पादन बेच्ने उद्येश्यले कलंकी चोकमा अत्याधुनिक सुविधा सम्पन्न धादिङ फ्रेस चिकेन हाउस संचालनमा आएको छ । स्वास्थ्य सबै भन्दा महत्वपुर्ण भएको र स्वस्थ,सफा र अर्गानिक मासु तथा अण्डाको लागि धादिङ फ्रेस चिकेन हाउस सञ्चालनमा ल्याएको

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण  गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार

अफगानिस्तानमा उद्धार कुरिरहेका नेपालीले सिधै ९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७-९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सक्ने

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुललाई १५ अगष्ट २०२१ आइतबार तालिबानले आफ्नो कब्जामा लिएको छ । काबुल सहर तालिबानको नियन्त्रणमा आएपछि मानिसहरु अत्तालिएर मुलुक छाड्न तँछाडमछाड गरिरहेका हुन् । अफगानिस्तानबाट उद्धारको प्रतिक्षा गरिरहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन नेपाल सरकारले आव्हान गरेको

अफगानिस्तानको काबुल सहर तालिबानको नियन्त्रणमा : दुई दशकसम्म अमेरिकाको तालिम पाएको अफगानी सेना कसरी कमजोर बन्यो ?

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुललाई १५ अगष्ट २०२१ आइतबार तालिबानले आफ्नो कब्जामा लिएको छ । अफगानिस्तानका प्रमुख सहरमध्ये काबुलमात्र तालिबानको नियन्त्रणमा थिएन । तर, यो सहर पनि तालिबानको नियन्त्रणमा आएपछि मानिसहरु अत्तालिएर मुलुक छाड्न तँछाडमछाड गरिरहेका हुन् । तालिबानका प्रवक्ताले शान्तिपूर्ण

गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर राजन खरेल उपराष्ट्रपतीबाट भय सम्मानित

काठमाडाैँ । पछिल्लो समय मिडिया ब्यावसायी तथा कलाकर्मी राजन खरेलले संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ म्युजिक भिडियो निर्माण गरी “गिनिज बुक अफ वल्र्ड रेकर्ड” मा आफ्नो नाम राखी विश्वमा नेपालको तर्फबाट आफ्नो पहिचान स्थापित गरिसक्नुभयको छ । काभ्रे जिल्लामा जन्मिएका राजन खरेल सानै उमेरदेखि

कोरोना निको भइसकेपछि पनि बिभिन्न समस्याहरु आउन सक्छन् ! त्यसैले एकपटक अवश्य स्वास्थ्य जाँच गर्न नभुलौ

कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ। कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्यान जानसक्छ ! जनचेतनाका लागि सक्दो सेयर गरौँ   चिकित्सकहरुका

नागपञ्चमी विशेष २०७८ : कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दीरमा कालीनागको विशेष पुजा-आजा ( फोटो फिचर )

- सबु बस्नेत  काठमाण्डौँ, भक्तपुरको चाँगुनारायण र बनेपा नगरपालिका कुचाको बीचमा रहेको कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दीरमा रहेको कालीनागको विशेष पुजा भएको छ । नागपञ्चमीका अवसर पारेर शिवतान्त्रिक गुरुको पहलमा  २०७८साउन २९गते का दिन विशेष पुजा गरिएको हो । यस वर्ष कोभिड महामारीको कारण

कुल पोष्ट : 8183