'कसैप्रति पनि भेदभाव गर्नु हुँदैन, काम सानो ठुलो भन्ने हुँदैन':उर्मिला श्रेष्ठ-उपाध्यक्ष,नेपाल चेम्बर अफ कमर्स/अध्यक्ष -नेपाल महिला चेम्बर
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले मन स्वच्छ भएमात्रै मान्छे पूर्ण रुपमा सुन्दर हुने धारणा व्यक्त गर्नुभएको छ । बुधबार युजिसा इन्टरनेशनलद्वारा राष्ट्रिय नाच घर जमलमा आयोजित मिसेस नेपाल कल्चर प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै
एनआरएनए निर्वाचनमा विवाद
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज बिहान घोषणा भएपछि उनका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गरेका छन् । उनीहरुले
आँबुखैरेनीमा पढ्दै, कमाउँदै : कुखुरापालनमा विद्यार्थी रमाउँदै
तनहुँ । तनहुँको आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ । एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट
मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा महङ्गो
काठमाडौँ । भक्तपुरमा च्याङ्ग्रा महङ्गो भएको छ । सर्वसाधारणले मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा विगतभन्दा यस वर्ष महङ्गो भएको गुनासो गरेका हुन् । भक्तपुरको सल्लाघारी ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष महङ्गो परेको उनीहरुको गुनासो छ । व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की,
फूलपातीको अघिल्लो दिन काठमाडौंका मुख्य बजारमा किनमेल गर्नेको भीड, व्यापारी उत्साहित
काठमाडौँ । फूलपातीको अघिल्लो दिन पनि काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीड लागेको छ । काठमाडौंको न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रमा शुक्रबार पनि किनमेल गर्ने सर्वसाधारणको भीड लागेको हो । ग्राहकको भीडभाडसँगै यस वर्ष व्यपारमा केही उत्साह देखिएको व्यापारीहरुले जनाएका छन् । दशैँका
शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्छ : महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् । दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा सापकोटा नियुक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा
निर्माण व्यवसायीलाई ६ अर्ब भुक्तानी दिने बाटो खुल्यो
काठमाडौं । निर्माण व्यवसायीहरूले गत आर्थिक वर्ष २०७९/८० मा काम गरेको भुक्तानी पाउने भएका छन् । सरकारी विभिन्न निकायले निर्माण व्यवसायीलाई ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अर्थ मन्त्रालयले मन्त्रालयहरूलाई परिपत्र गरेसँगै निर्माण व्यवसायीले उक्त रकम पाउने बाटो खुलेको हो । अर्थको निर्णयअनुसार
सुनको मूल्य एकैदिन ताेलामा १८०० रुपैयाँले बढ्याे
काठमाडाैं । बिहिबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रू एक लाख १५ हजार ५ सय र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँ निर्धारण गरिएकाे छ। अघिल्लाे दिन छापावाल सुन प्रतिताेला रू
बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा बैंक तथा वित्तीय संस्थाबा निजीक्षेत्रमा जाने कर्जामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झीनो वृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही