नागरिक पोष्ट News

कोरोना महामारीमा नेपाललाई अन्तरष्ट्रियस्तरको व्यक्तिगत सहयोग

काठमण्डौँ - कोरोना महामारीमा अक्सिजनको कमीले कोरोना संक्रमितको मृत्यु हुने जोखिम बढेदै गर्दा सुनसरीको धरानस्थित वी पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्र्टनल मेडिसिन विभागले कोरोना भाइरसको उपचार गराईरहेका प्रदेश १ का अस्पताल र आइसोलेशन सेन्टरहरुलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको

रसुवाको गोसाइँकुण्डमा स्नानका लागिआउन थाले तीर्थयात्री​​​​​​​

काठमाडौँ- जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिमीलाई मध्यनजर गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ । बर्सेनि १० हजारभन्दा

कृष्ण जन्मअष्टमीमा दिन सरकारले सार्वजनिक बिदा दिने

काठमाडौँ । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय

जनैपूर्णिमा र गाईजात्रा पर्व भीडभाड नगर्न : काठमाडौं प्रशासनको आग्रह

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा र गाईजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी मनाउन सर्वसाधरणसँग अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण

१७ प्रतिशतमा झर्‍यो बहुआयामिक गरिबी, कर्णाली प्रदेशमा सबैभन्दा बढी

काठमाडौं, मुलुकको बहुआयामिक गरिबीको दर उल्लेख्य रूपमा घटेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘बहुआयामिक गरिबी सूचकांक प्रतिवेदन–२०२१’ अनुसार बहुआयामिक गरिबीको दर घटेर १७.४ प्रतिशतमा आइपुगेको हो । यसअघि यस्तो दर ३०.१ प्रतिशत रहेको अनुमान गरिएको थियो । आयोगको उक्त प्रतिवेदनले बहुआयामिक

शाक्यले विश्वासको मत लिनुपर्दैन बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त भएकाले : पौडेल

काठमाण्डौँ,वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सदनबाट विश्वासको मत लिन नपर्ने बताएका छन् । संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएको भोलिपल्ट बिहीबार बिहानै हेटौंडामा पत्रकार सम्मेलन गर्दै पौडेलले बहुमतको आधारमा शाक्य मुख्यमन्त्री

सबै प्रकारको खाने तेलको भाउमा बृद्धि

काठमाडौं ,उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले

आन्तरिक राजस्व विभागको महानिर्देशकमा पौडेल

काठमाडौं, ३ भदौ । सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेललाई दिएको छ। विभागका महानिर्देशक झक्क आचार्यको ठाउँमा पौडेललाई लगिएको हो । पौडेल उनी यसअघि सञ्चार मन्त्रालयका प्रवक्ता थिए । यस्तै सरकारले अर्थ मन्त्रालयकै बजेट महाशाखामा लगानी बोर्डका सहसचिव भूपाल बराललाई

आन्तरिक राजस्व विभागको महानिर्देशकमा पौडेल

काठमाडौं, ३ भदौ । सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेललाई दिएको छ। विभागका महानिर्देशक झक्क आचार्यको ठाउँमा पौडेललाई लगिएको हो । पौडेल उनी यसअघि सञ्चार मन्त्रालयका प्रवक्ता थिए । यस्तै सरकारले अर्थ मन्त्रालयकै बजेट महाशाखामा लगानी बोर्डका सहसचिव भूपाल बराललाई

भदौ ५ गतेदेखि लगातार तीन दिन बिदा, यी हुन् २०७८ सालमा सरकारले दिएको सार्वजनिक बिदा

काठमाडौ । भदौ ५ गतेदेखि लगातार तीन दिन बिदा दिइएको छ । काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको हो । यही भदौ ५, ६ र ७ गते लगातार तीन दिन बिदा हुनेछ । भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ। जनैपूर्णिमाको अवसरमा सरकारले देशभर सार्वजनिक दिएको छ । त्यस्तै भदौ ७ गते काठमाडौँ उपत्यकामा

कुल पोष्ट : 8183