थप २,०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा २,३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम २८ महिना पछि जेलबाट रिहा
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा हुनु भएको छ । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ बम २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा हुनुभएको हो । रिहा भएपछि काठमाडौंको सुन्धरामा
व्यक्तिगत गोपनीयता ख्याल नगरी भिडियो खिचेको आरोपमा २ युट्युबर पक्राउ
विर्तामोड - व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की छन् । इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो । एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८ पास
काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८ पास गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले छलफलका क्रममा आएका सुझावलाई समेत समेटेर बार्षिक प्रतिवेदन पारित गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन गर्न
सीडिएससीले मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप्यो, अब आँफै पासवर्ड चेन्ज गर्न सकिने
काठमाडौं – केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)ले शुक्रवारदेखि मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ।सिडिएससिले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो । फिचर थप गरेसँगै सर्वसाधारणले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन् । कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा
बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त
काठमाडौं – बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार
नर्भिकमा मधुमेहपीडित ८१ वर्षीया महिलाको दूरबिनबाट सफल शल्यक्रिया
काठमाडौं - नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्र्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीवार विहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातिसम्बन्धी
शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि,२६ को मृत्यु
काठमाडौं - नेपालमा शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ५३० पिसिआर परिक्षणका क्रममा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टीजेन परिक्षणका क्रममा ९६३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण
आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने : नेता रायमाझी
काठमाडौं - नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले आगामी निर्वाचन एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दावी गर्नुभएको छ । एमालेको भातृ संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने
नेपालमा १६ अर्बभन्दा बढीको मकै आयात, एक वर्षमै बढ्यो ८.६ प्रतिशत
काठमाडौं, जनसंख्याको दुई तिहाइभन्दा जनता कृषिमा निर्भर रहेको, कुल गार्हस्थ्य उत्पादनमा ठूलो हिस्सा कृषिकै भए पनि मुलुकको अर्थतन्त्र नै आयातमुखी हुँदा कृषिमा आत्मनर्भिर बन्ने आकांक्षा टाढा बन्दै गएको छ । आयात निरुत्साहित गरी निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने विषयमा विज्ञ, सरोकारवाला र सरकारी अधिकारीहरूले