कक्षा १२ को स्थगित परीक्षा सञ्चालन हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् । ११ र
कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा तरुण बिभागले नेताहरुको परिचयात्मक बृहत छलफल कार्यक्रम राख्दै
नेपाली कांग्रेसको १४ औ महाधिवेशन नजिकिदै गर्दा तरुण बिभागले महाधिवेशन सफलताको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पुर्व मन्त्री एवम् तरुण बिभाग प्रमुख शंकर भण्डारीको प्रमुख आतिथ्यतामा तरुण नेताहरुको परिचयात्मक बृहत छलफल कार्यक्रम गर्ने भएको छ । उक्त गोष्टि कार्यक्रम भदौं ७ गते बिहान ११स्३० बजे
सुनको मुल्य बढ्यो, कारोबार कतिमा ?
काठमाडौं – साताको पहिलो दिन प्रति तोला ९० हजार ९ सय रुपौयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार प्रति तोला २ सय रुपौयाँले बढेर तोलाको ९१ हजार १ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायले जनाएको छ । यस्तै आज नेपाली बजारमा तेजाबी सुन प्रति तोला २ सय रुपौयाँले बढेर प्रति तोला ९० हजार ६ सय
वातावरण मैत्री समाज नेपालको उदाहरणीय कार्य
काठमाण्डौ - वातावरण मैत्री समाज नेपालले आफ्नो स्थापना काल देखिनै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दे आई रहेको छ । त्यस्तै यस सस्थाले नाम अनुसारनै काम पनि गर्दे आएको छ यस सस्थाले हरेक शनिबार सरसफाई अभियान पनि सञ्चालन गर्दे आईरहेको छ । त्यती मात्र नभएर यस सस्थाले आय आर्जन कम भएका व्यक्ति तथा परिवारलाई
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरको नक्सा अनलाइनबाटै
बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरको नक्सा अनलाइन अर्थात् इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरबाट पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढेको तिलोत्तमाले घर—नक्साको काम विद्युतीय नक्सा पास प्रणालीबाट गर्ने व्यवस्था
त्रिभुवन विश्वविद्यालयको कुनै तहको परीक्षा नरोकिने
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले प्रकाशित तालिका अनुसार नै परीक्षा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै नियमित परीक्षा सञ्चालन गर्न अनुमति दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसअघि विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने विभिन्न तहको परीक्षा तालिका
पोखराको महेन्द्र पुल नजिकको सडक भासियो
पोखरा - कास्कीको पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । पोखरामा पानी परिरहेका बखत जमिन भासिएर भ्वाङ परेको हो । भ्वाङमा एउटा बिजुलीको पोल पनि परेको छ ।नालाको मुख, पालिखे चोक हुँदै पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ । त्यो भलले सडकसमेत
बाढीले बेनीमा एक घर बगायो, जोखिममा २२ घर
म्याग्दी - बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर बगाएको छ। २२ घर जोखिममा परेका छन्। आइतबार राति आएको बाढीले स्थानीय दीपा पुनको घर बगाएको हो। राति ११ बजेपछि आएको बाढीले घरमा क्षति पुर्याउन थालेपछि तीनजना परिवार राति नै घर छोडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन। बाढीले घरमा रहेका
उज्यालो नेपाल अभियान सञ्चालन गर्दै विद्युत् प्राधिकरण, सहरी क्षेत्रमा तारहरूलाई भूमिगत गर्ने
- दीपक कार्की काठमाडौं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई
तालिबानलाई सत्तामा पुर्याउने अमेरिकानै भएको तथ्य खुल्यो, तालिबान सेनाहरुले अमेरिकी निर्मित सैन्य उपकरणहरु प्रयोग गरिरहेका छन्
काठमाडौं । अफगानिस्तानको सत्ता लिएपछि तालिबानको एक नयाँ रूप देखिएको छ । एक रिपोर्टका अनुसार तालिबानले ती भिडियोहरु जारी गरेको छ, जसमा उनीहरुका सेनाहरुले अमेरिकी निर्मित सैन्य उपकरणहरु प्रयोग गरिरहेका छन् । उनीहरुसँग आधुनिक साना लुकाउन मिल्नेदेखि ठूला हतियार छन् । उक्त भिडियो तालिबानसंग सम्बन्धित