नागरिक पोष्ट News

१ हजार ८०१ कोरोना संक्रमित थपिए, २४ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५३ जनामा कोरोना पुष्टि

एकताको नाममा १० बुँदे गर्नेहरुमा अवसरवाद देखियो : अखिल

काठमाडौं - नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले दश बुँदे सहमति कार्यान्वयनको औचित्य नरहेको जनाएको छ । पार्टी एकताको नाममा भएको दश बुँदेमा अवसरवाद देखिएको अध्यक्ष सुदेश पराजुलीले जनाएका छन् । ‘हाम्रो लडाइँ प्रतिगमन विरुद्ध थियो । तर अवसरवादमा लाग्ने नेताहरुले पदीय व्यवस्थापनको

फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।  डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल

विद्युत खरिदका लागि गत वर्ष ४१ अर्ब ४६ करोड खर्च

काठमाडौं, ७ भदौ । गत आर्थिक वर्ष २०७७–०७८ मा भारतबाट २ अर्ब ८२ करोड युनिट विद्युत खरिद गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा भारतबाट १ अर्ब ७३ करोड युनिट मात्र विद्युत खरिद गरिएको थियो । तर गत वर्ष ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले आयात ६३.४५ प्रतिशत बढी भएको हो । विद्युत खरिदका लागि

तालिबानबाट बच्न १० वर्ष केटा बनेर बस्नुपरेको एक अफगानी युवतीको बाध्यता यस्तो थियो

काठमाडौं। अफगानिस्तानमा तालिबानी शासन फर्किएको छ । तालिबानले आफ्नो पहिलो शासनकालमा महिलाहरुमाथि निकै ज्यादती गरेको थियो । महिलाहरुमाथि कैयौं किसिमका कडा प्रतिबन्ध लगाइएका थिए । यो प्रतिबन्धका कारण त्यहाँका महिलाहरुले निकै कष्टकर जीवन बिताउनुपर्यो । यस्तै कष्टकर जीवन बिताउने एक महिला नादिया गुलाम

पोखरामा यसरी जमिन भासिन थाल्यो !

कास्की  – अविरल वर्षाका कारण पोखराको मुटु महेन्द्रपुलमा जमिन भासिएको छ । भीषण बर्षाले पोखरा महानगरपालिकास्थित महेन्द्रपुलमा आइतबार राति मूख्य सडकमा भ्वाङ परेको छ । अविरल वर्षासँगै आएको भलपानीले सेलवेज पारिपट्टीको गरिमा विकास बैंक तथा उत्तम भाडा पसल सामुन्नेको पक्की पिच भासिएको हो ।पोखरामा साँझपखबाट

भाइरस भनेको के हो? यो किन मानिसका लागि खतरनाक मानिन्छ ?

भाइरसले श्वाप्रश्वास प्रणालीलाई मात्र नभई सिस्टमिक  सिस्टमिक इन्फ्लामेशन गराएर मानिसको मृत्यु हुन्छ।  भाइरस भनेको एक किसिमको सुक्ष्म जीवाणु हो। जुन हाम्रो नाङ्गो आँखाले देखिँदैन। यसलाई ‘माइक्रोस्कोप’को सहायताले मात्र देख्न सकिन्छ। यिनीहरु एक कोषीयभन्दा पनि साना जीवाणुहरु हुन्।  यी भाइरसहरु

आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तित

बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो । ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसीखोला र अन्य उच्च पहाडमा फलेको

पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व

पोखरा न्यूज। पर्यटकीय नगरी पोखरा प्राकृतिक सुन्दरता मात्रै नभई कला संस्कृति र रीतिरिवाजले पनि उत्तिकै सम्पन्न छ । यस्तै सांस्कृतिक महत्व बोकेको पर्वका रुपमा पोखराका नेवार समुदायमा प्रचलित तायामचाः नृत्य पनि एक हो । यसलाई यहाँका नेवारी समुदायको मृत्यु संस्कारमा आधारित पर्वका रुपमा पनि लिइन्छ । कोरोना

विद्यार्थी नै नभएका मनाङका विद्यालयमा शिक्षकलाई तलब

मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो । नेपालको विकट जिल्ला मानिने मनाङको

कुल पोष्ट : 8183