सुनको मुल्य बढ्यो, कारोबार कतिमा ?
काठमाडौं - सोमबार प्रति तोला ९१ हजार १ सय रुपौयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सय रुपौयाँले बढेर तोलाको ९१ हजार ६ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायले जनाएको छ । यस्तै आज नेपाली बजारमा तेजाबी सुन तोलामा ९१ हजार १ सय रुपौयाँमा कारोबार भएको छ भने चाँदी प्रति तोला १० रुपौयाँले
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन
जनकपुरधाम : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्व गरेको भन्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ । मंगलबार नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपालका नेता–कार्यकर्ताले स्थानीय शिव चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् । यूवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध
पुरानो नियमलाई यथावत् राख्दै काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थपियो
काठमाडौं - काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानै नियमलाई यथावत् राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार संक्रमण दर उस्तै रहेको
त्रिभुवन विमानस्थलबाट गाँजासहित एक युवक नियन्त्रणमा
काठमाडौं - लागु औषध बोकेर कतार जान लागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन्। चितवनको खैरेनी-१० का २९ वर्षीय बुद्धिराज पाठकलाई मंगलबार बिहान साढे १० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। कतार एयरवेजको उडानद्वारा कतारको दोहा जान लागेका पाठकको लगेज स्क्रिनिङ गर्ने
काठमाडौ उपत्यकामा रोपाइँ जात्रा मनाइँदै
काठमाण्डौ – गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाइँदै छ । यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका बग।ैँचा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ
माधव नेपालका नेतालाई निर्वाचन आयोगले समय तोकेरै बोलायो
काठमाडौं - पूर्वप्रधानमन्त्री माधव कुमार नेपालकाे नेतृत्वमा गठन भएकाे प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगले नेताहरुलाई समय तोकेर बोलाएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन
काठमाडौं - संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै
प्रहरीले नै पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको पुष्टि
सीसी टीभी फुटेजमा प्रहरीद्वय यादव, शाह र उनीहरुले प्रयोग गरेका व्यक्ति । - दीपक कार्की रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ । क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान
जनैमा तीनवटा धागो हुन्छन्; प्रत्येक धागोमा तीन–तीन डोरा (नौ डोरा) के हो त महत्व जनौँ पढेर
जनैमा तीनवटा धागो हुन्छन्; प्रत्येक धागोमा तीन–तीन डोरा (नौ डोरा) र तिनलाई जोडिने गाँठाहरू पाँचवटा (पंचशिखा) हुन्छन् । :तीन धागोको अर्थ : १. ब्रह्मा, विष्णु, महेश्वर त्रिमूर्तिको प्रतीक हो जनै! २. भूत, वर्तमान र भविष्य तीन कालको सुचक हो जनै! ३. सत्व, रज, तम तीन गुणले युक्त हुन्छ जनै! ४. देव, पितृ, ऋषि तीन ऋणको
१ हजार ८०१ कोरोना संक्रमित थपिए, २४ को मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १ हजार ५४८ र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५३ जनामा कोरोना पुष्टि