नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी : अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने
काठमाडौं ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताए । मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको
थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
काठमाडौं – नेपालमा शुक्रबार थप १ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ७३ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ५७ र ४ हजार ५ सय ६१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८
नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् । ‘सामान्य ज्वरो आएको छ, बढी थकान भएपछि सहभागी हुने कार्यक्रमहरु रोकिएका छन्’ ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले भन्नुभयो । गत फागुनमा ओलीको
नेपाली कांग्रेसको १४ औं महाधिवेशन, वडा वडा तात्यो, रुपन्देहीमा कतै सर्बसहमती कतै चुनाव
प्रकाश गौतम, बुटवल – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका स्थानिय तहका अधिकासं वडाहरुमा वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ । रुपन्देहीको १६ स्थानिय तहका अधिकाशं वडामा कार्यसमितिको चयन भएका छन । कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी गराए अनुसार जिल्लाका १५५
जुत्ताभित्र चार किलो सुन फेला
काठमाडौं – बाँके प्रहरीले शुक्रवार दिउँसो ४ किलो सुनसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट सुन लिएर विमान मार्फत् नेपालगञ्ज पुगेका दुई जना युवकलाई चार किलो २१ ग्राम सुन सहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय
लेबोरेटरी स्कुलको जग्गामा किन गर्दै छ त्रिविले ताकेता , ११२ रोपनी कब्जाको भ्रम र यथार्थ ( भिडियो सहित )
भोला दीप यात्री , काठमाडौँ - तस्बिरमा देखिरहनु भएको संरचना कीर्तिपुरमा रहेको लेबोरेटरी माध्यमिक विद्यालय को हो। सार्वजनिक शैक्षिक गुठि अन्तर्गत संचालित यस विद्यालयले लामो समय देखि त्रिभुवन विश्वविद्यालयको जग्गा हडेपेको भन्दै बेलाबखतमा मिडियाहरुमा गसिपहरु आईरहनछन । हामीलाई प्राप्त जानकारी
कोभिड निको भएकालाई स्नायु समस्या: कतिपयको मस्तिष्कमा रगत जम्ने समस्यासमेत देखिएको छ, जसले स्ट्रोक गराउन सक्छ
काठमाडौँ — कोभिड संक्रमणबाट मुक्त भएका केही व्यक्तिमा स्नायु (न्युरोलोजिकल) सम्बन्धी जटिल समस्या देखिएको छ । कोभिडलाई मुख्य रूपमा श्वासप्रश्वाससँग सम्बन्धित गम्भीर रोग मानिए पनि यसले आम नेपालीमा स्नायुसम्बन्धी जटिल समस्या निम्त्याएको विज्ञहरू बताउँछन् । स्नायु प्रणाली मुख्य रूपमा मस्तिष्क र मेरुदण्डमा
कोरोनासँग मिल्दो लक्षण छन् ?, स्क्रब टाइफस पनि हुनसक्छ
-दीपक कार्की काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिएको जनाएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस रोग देखापरेकाले सचेत रहन आग्रह गरेको हो । कोभिड–१९ जस्तै स्क्रब टाइफसमा
नेपाली सेनामा ४ हजार संख्या सैन्य पदका लागि भर्ना खुल्यो
काठमाडौ । नेपाली सेनाले ठूलो संख्यामा भर्ना खुलाएको छ । करिब ४ हजार रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला
अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु:खद्पूर्ण मृत्यु !
अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ। आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ। अमेरिकामा हालसम्म