अछाममा २२ वर्षीया युवतीदेखि ८० वर्षीय वृद्धसम्म बने कांग्रेसको वडा सभापति
अछाम - नेपाली कांग्रेस अछामले वडाका सभापतिको टुंगो लगाएको छ । १४औं वडा अधिवेशनले सर्वसम्मत रुपमा वडा सभापतिको टुंगो लगाएसँगै कम र बढी उमेरमा वडा सभापति बन्नेको चर्चा भइरहेको छ। अछाममा २२ वर्षीया महिला र ८० वर्षीय वृद्ध वडा सभापति निर्वाचित भएका छन्। शनिबार मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाकी २२
आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवस मनाइँदै
काठमाडौं - मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता भन्ने नाराका साथ आज मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवस मनाइँदै छ । सन् २००२ मा काठमाण्डौ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको ११ औँ शिखर सम्मेलनले महिला तथा बालबालिका बेचबिखन विरुद्धको
एकीकृत समाजवादीका नेताहरुको जिम्मेवारी बाँडफाँट, प्रदेश इञ्चार्ज पनि तोकियो
काठमाडौं - माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन
गुल्मीमा भासिएकै सडकमा कालोपत्र !
काठमाण्डौँ - मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएकै सडमा कालोपत्र गरिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घासबाट सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्र गरिएको हो । यसअघि कालोपत्रे सडकमा लगाएको पर्खालसहित सडक भत्किएको थियो । हाल एकतर्फीरूपमा सवारी
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाको बेञ्चमा
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ । एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ। गत शुक्रबार न्यायाधीश
निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा
नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। उक्त रिट सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेसी तोकिएको हो । गत शुक्रबार न्यायाधीश
आजदेखिदेखि मनकामना केबुलकार सञ्चालनमा
काठमाडौं - कोरोना भाइरस दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आज देखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो । संक्रमणलाई
के तपाईले पनि खराब सपना देख्नु हुन्छ ? यस्ता छन् कारण जानी राखौं
हाम्रो समाजमा सपनालाई कतिपय संकेतको रुपमा पनि बुझिने गरिएको छ । सपनालाई राम्रो र नराम्रो भनेर पनि छुट्याउने गरिन्छ । सपनालाई कतिले अवचेतन मनको उपज ठान्छन् । कतिले दिनभर देखेको, भोगेकै कुराको पुनरावृत्ति ठान्छन् । सपनाले पछि हुनेे घटना-दुर्घटनाबारे समेत संकेत दिने ठानिन्छ । त्यसैले डरलाग्दो वा खराब
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा बढाउन जरुरी
कसिलो सिमा नाकादेखि अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निगरानी हरेक मुलुकको प्राथमकिता हुनेगर्छ । अझ यतिखेर अफानिस्तानमा बदलिएको घटनाक्रमले नेपालमा समेत सुरक्षा चुनौति बढाइरहेको छ । तर नेपालको एकमात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनदेखि सुरक्षा सतर्कता बलियो बनाउन नसक्दा जोखिम
जापानकी नाओमी ओसाका यूएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिन्
काठमाडौं – साविक विजेता जापानकी नाओमी ओसाका यूएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छिन् । आज बिहान भएको खेलमा क्यानडाका एन्नी फर्नान्डेजसँग पराजित हुँदै ओसाका बाहिरिएकी हुन् । तेस्रो वरीयताकी ओसाकाले पहिलो सेट जिते पनि त्यसपछिको सेट गुमाएकी थिइन् । १८ वर्षीया क्यानेडियन खेलाडीमाथि ओसाकाले पहिलो