ग्राहकको रोजाईमा बार्दाली रुफटप , कपन गुम्बा पुग्ने हरेक भिजिटर किन आउछन त यो रेस्ट्रोरेन्ट ?
काठमाडौँ - महामारीको प्रकोपबाट अब नेपाल सहित बिस्वका सबै जसो देश हरु बिस्तारै बाहिर आउदै छन्। विभिन्न स्वस्थ मापदण्ड पालना गर्दै अब विभिन्न व्यवसायहरु अब बिस्तारै पुरानै लयमा फर्किन सुरु गरिसकेका छन्। यहि कुरालाई मध्यनजर राख्दै कपन स्थित गुम्बाको आडैमा रहेको रुफटप रेस्ट्रोरेन्टमा ग्राहकको स्वस्थ
तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले सम्हाल्ने
काठमाण्डाै – तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो । अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ । त्यस्तै उप-प्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले
संखुवासभामा एकै परिवारको ६ जनाको सामूहिक हत्या कसरी भयो ? प्रहरीले दियो यस्तो जानकारी
- मोहन खतिवडा काठमाडौ । संखुवासभाको मादी गाउँपालिका १ मा एकै परिवारका ६ जनाको मृत्यु भएको घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानवाट खुलेका कुरा सार्वजनिक गरेको छ । यस अघि घटनामा धा रि लो ह ति या र प्रयोग भएको बताइएको थियो । तर अनुसन्धानले भने फरक देखाएको छ । प्रहरीले अनुसन्धानवाट चिर्पट, दाउरा वा काठको
ज्वरो मात्र होइन, यी ३ ल’क्षण देखियो भने पनि कोरोनाको हुन सक्छ !
पाचन प्रणालीलाई अ’सर गर्ने गरी कोरोना भाइरस संक्रमणले बि’रामीको गन्धको श’क्ति र मुखको स्वाद बि’गार्दैछ । यद्यपि, त्यस्ता समस्या १५ प्रतिशत बि’रामीहरुमा भइरहेको छ । कोरोना भाइरसले सबैभन्दा ‘सास फे’र्ने क्षमतालाई असर गर्छ। कोरोना बि’रामी बढ्दै छ, यसको’ अन्य प्रभावहरु पनि छन्। भारतमा राज्य
सामाजिक सुरक्षा भत्ताको नयाँ दर सार्वजनिक, अब ३-३ महिनामा बाँडिने
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् बैठकले तत्कालीन अर्थमन्त्री पौडेलले बजेटमार्फत चालु आर्थिक वर्ष २०७८/०७९ का लागि बढाएको सामाजिक
राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म हुने
काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो । केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव
भाद्रकृष्ण औँसीका दिन : देशभर कुशे औंसी (बुवाको मुख हर्ने) दिन मनाइँदै
काठमाडौं – प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको
काठमाडौंमा असोज १ गतेदेखि विद्यालय सञ्चालन हुने
काठमाडौं । असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले उपत्यकाका विद्यालय असोज १ गतेदेखि सञचालन गर्ने अनुमति दिएको जानकारी दिए । उनले आर्थिक न्युसँग भने, ‘आज दिउँसो उपत्यकाका स्थानीय तहहरूबीच
संखुवासभामा एकै परिवारको ६ जनाको विभत्स हत्या : लखेटी लखेटी मारेको देखिन्छ, छिमेकीको बयान
संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् । प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी
काठमाडौंमा वर्षकै ठूलो वर्षा, ३८२ घर डुबे, १३८ जनाको उद्धार
काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको