नागरिक पोष्ट News

शेरबहादुर देउवाकै गृहजिल्लामा निर्वाचन समिति संयोजकले दिए राजीनामा

काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि यादवले बिहीबार साँझ राजीनामा दिनु भएको हो  । 

तीजको रौनक: मठ मन्दिरमा नाच गान (फोटो फिचर)

काठमाडौ - नेपाली महिलाहरुको महान् पर्व आज हरितालिका तीज विभिन्न मठ मन्दिरहरुमा भक्त जनहरुको भीड लागेको छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको विशेष पवको रुपमा लिने गरेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन विशेष गरेर महिलाहरू नजिक रहेका शिव मन्दिरमा गई पूजा आराधना गरी यो पर्व मनाउने प्रचलन

कांग्रेसको महामन्त्री पदमा विश्वप्रकाश शर्माको उम्मेदवारीको घोषणा

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा पदको लागि उम्मेदवारीको घोषणा गर्नु भएको छ । आगामी १४ औं महाधिवेशनका लागि सुन्दरीजल स्थित बिपी संग्रहालय पुगेर शर्माले महामन्त्रीको उम्मेदवारीको घोषणा गर्नु भएको हो । बिपी कोइरालाको १०८ औं जन्मज यन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले

सुनको भाउ विहिबार १ सय रुपैंयाले घट्यो

काठमाडौं - यो साता सुनको भाउ लगातार घटेको छ । बुधबार ९० हजार ७ सयमा कारोबार भएको सुन आज विहिबार छापावाला सुनको मुल्य प्रति तोल ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ । यस्तै आज नेपाली बजारमा तेजाबी सुन पनि स्थिर नै रहेर प्रति तोला ९० हजार १ सय रुपौयाँमा कारोबार भएको

तीज - आपसी सम्बन्धको प्रगाढता

मिरा शाहा ,काठमाण्डौँ - मन्दारमाला कूलितातकायै कपाल - मालाङशेकराया । दिब्याम्बरायै चदिगम्बराय नम: शिबायै च नम: शिबाय । तीज नेपालि महिलाहरूको पौराणिक तथा धार्मिक पर्ब हो। पौराणिक प्रसंग अनुसार भाद्र शुक्ल तृतीयको दिन पर्बतराज हिमालयकी सूपूत्रि पार्वतिलाइ भगवान विष्णुसँग निश्चय गरिएको बिबाहबाट

कांग्रेस धादिङको वडा अधिवेशनमा ४३ वडामा ढुङगानाको प्यानलको जित

धादिङ - नेपाली कांग्रेस धादिङको १०३ वडाको १४ औं महाधिवेशन सम्पन्न भएको छ । कांग्रेस धादिङको १३ वटा स्थानीय तहरुहरुको १०४ वटा वडा मध्ये १ वडा वाहेक सबै तहहरुमा सहमतिको आधारमा अधिवेशन सम्पन्न भएको हो । तर ज्वालामुखी गाउँपालिकामा भने सभापति पदको लागि सहमति हुन सकेको छैन् । यस्तै धादिङको नीलकण्ठ नगरपालिका

नवनियुक्त प्रधानसेनापति शर्मालाई राष्ट्रपति भण्डारीद्वारा दर्जनी चिह्न प्रदान

काठमाडौं - नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारथीको दर्जनी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा विहिबार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको

सिन्धुपाल्चोकको दनुवार गाउँमा पहिरो गयो, घटेर टोल जोखिममा

काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ दनुवार गाउँमा  पहिरो गएको छ । लगातार वर्षाका कारण विहिबार खानीगाउँ ,घटेर टोल सम्म सम्म पहिरो गएको हो । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् । यो समाचार तयार पार्दा सम्म कुनै मानवीय क्षति भने भएको छैन् । 

एमसिसीका उपाध्यक्ष फतिमा सुमार काठमाडौंमा

काठमाडौं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीका उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमण क्रममा नेपाल आाउनुभएको छ । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार बिहीबार बिहान कतारवाट काठमाडौं आउनुभएको हो । उपाध्यक्ष सुमारसँगै

 समाजसेवी राजु कार्की सम्मानित

काठमाण्डौँ - लामो समय देखि विभिन्न सामाजिक कार्यहरुमा अग्रसर रुपमा लागि रहनु भएको सामाजिक अभियान्ता राजु कार्की समान्नित हुनु भएको छ । खास गरि समुन्नत नेपालको परिकल्पना गर्दे जनस्तरबाटै समाजिक जागरणका माध्यमबाट आफुलाई पुर्णरुपमा समाजको पहरेदार एवं महिला अधिकारका क्षेत्र मा उल्लेख्य रुपमा जनचेतना

कुल पोष्ट : 8183