सत्ता गठबन्धनको निष्कर्ष : छिटै मन्त्रिपरिषद् बैठक बिस्तार गर्नुपर्ने
काठमाडौं – सत्ता गठबन्धनले छिटै मन्त्रिपरिषद् बैठक बिस्तार गर्नुपर्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार ढिला भएकोमा सबैको एकमत रहेको नेताहरुले जनाएका छन् । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईले नकारात्मक प्रभाव परेको गठबन्धनको
क्षमा पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर
काठमाडौं – क्षमापूजापछि पशुपतिनाथ मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको छ । कोरोना प्रसार हुन नदिन सरकारले निषेधाज्ञा लागू गरेपछि मन्दिरमा भक्तजनका लागि प्रवेश निषेध गरिएको थियो । त्यसको साढे चार महिनापछि शुक्रबार बिहान ५ः३० बजेदेखि खुला गरिएको हो । १० वैशाखदेखि पशुपतिनाथ दर्शनमा भक्तजन
अपराहन ४ बजे प्रधानमन्त्री देउवासँग भेट्दै एमसीसी उपाध्यक्ष सुमार
काठमाडौं – नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले अपराह्न ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ । बुधबार काठमाडौं आएकी सुमारले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा
कुलमानको नियुक्तिविरुद्धको रिट निवेदनमा सुनुवाइ स्थगित
काठमाडौं – विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर शुक्रबार सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई
कुलमानको नियुक्तिविरुद्धको रिट निवेदनमा सुनुवाइ स्थगित
काठमाडौं – विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर शुक्रबार सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई
सरकारले तलब, भत्ता र पेन्सन बाहेक कुनैपनि भुक्तानी नदिने निर्णय
काठमाडौं: सरकारले तलब भत्ता र पेन्सन बाहेक कुनैपनि शिर्षकमा भुक्तानी नदिने निर्णय गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेकको कुनै पनि शिर्षकमा भुक्तानी नदिन सूचना जारी गरेको हो । अर्थ मन्त्रालयले कार्यालयलाई चालु बजेटको कुनैपनि शिर्षकमा भुक्तानी नदिन निर्देशन दिएपछि कार्यालयले
स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनु : डब्लूएचओ
नेपालमा जारी ७४औं बैठकमा सहभागी राष्ट्रका स्वास्थ्यमन्त्रीले भविष्यमा कोभिड–१९ महामारी जस्तै आपतकालिन महामारी आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् । क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले विश्व स्वास्थ्यमा
गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक
सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक । फाइल तस्वीर काठमाडौं -सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता
सप्तरीमा एकै दिन ३ जनाको मृत्यु
सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिकामा पोखरीमा डुवेर एक युवकको मृत्यु भएको । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका ३ कचन्दाहाका २५ वर्षीय कृष्ण मण्डल रहेको छ । बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । यसैगरी
देशभरका ७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली
काठमाडौं : महालेखा नियन्त्रकले देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुवात गरेको छ । स्थानीय तहको भुक्तानी प्रणालीको छिटो छरितो माध्यमबाट सञ्चालन गर्न महालेखा यो प्रणलीको लागु गरिएको नियन्त्रक सुमनराज अर्यालले जानकारी दिनुभयो ।