अबदेखि लेनदेन, बैनाबट्टाको घरायसी कागज मान्य नहुने
अब जेकोही पनि लेनदेन र घरजग्गा किनबेच गर्दा एकआपसमा गरेको घरायसी बैनाबट्टाको कागज कानूनी मान्य नहुने भएको छ । यदि यस प्रकार घरायसी कागज गरे गराए र पछि दुई पक्षबीच भएको विवाद भएमा अदालतले यसलाई मान्ने छैन । अब ती कागजात सरकारी कार्यालयमा दर्ता गर्नुपर्ने कानुन आएको छ। मुलुकी देवानी संहिता र गत असारमा अदालतले
नेपालमा कोरोनाको संक्रमणदर घटयो, यी ठाउँहरुमा संक्रमणमुक्त भए
एक सातादेखि यहाँ सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो । सङ्क्रमण दर घट्दै गएपछि अहिले भने
रातमा बारम्बार निन्द्राबाट बिउँझनु असामायिक मृत्युको संकेत - एक अध्ययन रिपोर्ट
एक अध्ययनका अनुसार रातमा बारम्बार बि’उँझिने महिलाहरुको कम उमेरमा मृ’त्यु हुने सम्भावना धेरै हुन्छ । ८ हजार पुरुष र महिलाहरूमाथि गरिएको एक अनुसन्धानले उक्त तथ्य पत्ता लगाएको हो । अनुसन्धानकर्ताका अनुसार रातिमा बारम्बार निन्द्रा खुल्नुका विभिन्न कारणहरु हुन सक्छन् । यो म’स्तिष्कको एक प्राकृतिक
संखुवासभा हत्या काण्डका आरोपीको बयान : तेजबहादुरलाई मात्र मार्न खोजेको थिए सबैले थाहा पाए, त्यसैले परिवारका ६ नै जनालाई पालै पालो मारिदिए
काठमाडौं । संखुवासभा सामूहिक हत्या काण्डको हत्यारा पक्राउ परेका छन् । हत्याराले दिएको साबिती बयानमा तेजबहादुरलाई मात्र मार्न खोजेको तर अरूले देखेपछि सबैलाई मारिदिएको बताएको प्रहरीले जनाएको । तेजबहादुर कार्की धान गोड्ने खेताला लिन बिहान पाँच बजेतिर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही
विश्वका एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना नर्स
काठमाडौं : विश्वका एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका ४ जना छनोट भएका छन् । नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा नेपालका ४ जनासहित एक सय जनालाई सूचीकृत गरेको
यसरी भएको थियो संखुवासभामा एकै परिवारको ६ जनाको सामूहिक हत्या, शंकास्पद एक जना पक्राउ
काठमाडौ । संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ को उम्लिङमा एकै परिवारका ६ जना’को श व फेला परेको घटनामा प्रहरीले एक जना’लाई प’क्रा’उ गरे’को छ । केही प्र’मा’ण फेला परेपछि ति ब्यक्ति प’क्रा’उ परेका हुन् । अहिले अनुसन्धानकै क्रममा रहेका कारण उनको नाम सार्वजनिक गरिएको छैन । अनुसन्धानको क्रममा
सौर्य आँधी भनेको के हो ? सौर्य आँधी पृथ्वीमा ठोकिनाले हुनसक्छ यस्ता असर
काठमाडौं– पृथ्वीतिर तिव्र गतिमा बढिरहेको सौर्य तूफान आज धर्तीसंग ठोकिन सक्छ । विशेषज्ञका अनुसार मंगलवार अथवा बुधवार यो जियोम्याग्नेटिक आँधी पृथ्वीको वायु मण्डलसंग ठोकिने आशंका रहेको छ । सूर्यका कारण उत्पन्न भएको यो आँधी १६ लाख किलोमिटर प्रतिघण्टा भन्दा बढिको रफ्तारमा पृथ्वीतिर अघि बढिरहेको छ
१६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ( पूर्ण विवरण सहित )
काठमाडौं , सरकारले बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । कूल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फको रु ६ खर्ब ७७ अर्ब १९ करोड
करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौं – सप्तरी र खोटाङमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–३ सखरपुरा बस्ने बिनोद ठाकुरको छोरा ११ वर्षीय चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ। आफ्नै घरमा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो
बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी शुक्रबार गणेश चतुर्थी पर्व मनाइदै
काठमाडौं – अग्रपूजाको अधिकार प्राप्त बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी शुक्रबार गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी