लेबोरेटरी स्कुलले त्रिविको ११२ रोपनी जग्गा कब्जा गर्नुको भित्री यथार्थ ( भिडियो सहित)
भोला दिप यात्री, काठमाडौँ - तस्बिरमा देखिरहनु भएको संरचना कीर्तिपुरमा रहेको लेबोरेटरी माध्यमिक विद्यालय को हो। सार्वजनिक शैक्षिक गुठि अन्तर्गत संचालित यस विद्यालयले लामो समय देखि त्रिभुवन विश्वविद्यालयको जग्गा हडेपेको भन्दै बेलाबखतमा मिडियाहरुमा गसिपहरु आईरहनछन । हामीलाई प्राप्त जानकारी
प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी, संसदमा बजेटमाथि छलफल शुरु
काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुत पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक माथि अघि बढाएका छन् । बैठक शुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपनि अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफल अघि बढाइयोस्
ओडिसाकाे माैसम प्रभाव नेपालमा, सतर्क रहन महाशाखाकाे आग्रह
काठमाडौं । ‘हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ,’ मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेखित मौसम विश्लेषण हो। महाशाखाले बुलेटिनमार्फत देशको धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित
कमला घिमिरे र खेम सेन्चुरीको सार्वजनिक ‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न महासंघको माग
काठमाडौं । सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ । कमला
लोकसेवाले गर्यो शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित
२७ भदौ, काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई कारण देखाउँदै आयोगले सबै परीक्षा लिइसकेको शाखा अधिकृतको योग्यताक्रम प्रकाशन
राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक २०७८ पारित
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बाबजुत पनि राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ । सोमबार राष्ट्रियसभाको दोस्रो बैठक एमालेका सांसदहरुले विभिन्न नाराबाजी गर्दै अवरोध गरेका थिए । तर, अवरोधका बीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले
सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्धारा बहिष्कार
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण स्थगित भएको संसद सुचारु गर्ने विषयमा छलफल गर्न सभामुखले बोलाएको सर्वदलीय बैठक शुरू भएको छ । वैठक बानेश्वर स्थित ल्होत्से हलमा शुरू भएको हो । सभामुखले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने सहभागि भएका छैनन् । १४ जना माथि गरिएको कारवाहीको
नेपालमा सोमबार १ हजार ४ सय ८६ जना संक्रमित थपिए, १६ जनाको मृत्यु
काठमाडौं : नेपालमा सोमबार थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टीजेन परीक्षणका क्रममा ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या
असोज १ गतेदेखि खाद्यका सहुलियत पसल खुल्ने, प्रतिकिलो १० रुपैयाँसम्म सस्तोमा पाइने
काठमाडौं । नजिकिँदै गरेको दशैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल असोज १ गतेदेखि सञ्चालन हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज १ गतेदेखि ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । आम उपभोक्तालाई प्रमुख
नेपालले एमसीसी अनुमोदनमा ढिला गरेको भन्दै अमेरिकाले फिर्ता लान पनि सक्ने - फतिमा सुमार (एमसीसी) उपाध्यक्ष
नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको