नागरिक पोष्ट News

दाइजो नल्याएको भन्दै सीता पटेललाई ससुरा र श्रीमानले ज्यान मार्ने धम्की, न्याय खोज्दै काठमाडौंमा

काठमाडौं : दाइजो नल्याएको भन्दै पर्सा जिल्ला घर भएका सिता पटेललाई श्रीमान र ससुराले कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौं आएकी छिन् । २ महिना अघि मात्र सीता पटेल र उमेश शाह गोढको अदालती विवाह भएको एक हप्तामा नै सितालाई आफ्नै ससुरा जवाविर शाहले ज्यान मार्ने धम्की दिएको थियो । यस्तै न्याय माग्दै प्रहरी समक्ष

बुधवार नेपालमा थपिए १ हजार ७ सय ६० जना संक्रमित

काठमाडौं : नेपालमा बुधबार थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५ सय २४ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ३२ र ४ हजार ३ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या

माधव नेपाल पार्टी बिभाजन गरी क्रान्तिकारीसँग जोडिनु भयो : गोकर्ण विष्ट

गुल्मी : नेकपा एमालेका सचिव गोकर्ण बिष्टले माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धिसँग जोडेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टले पार्टी बिभाजनलाई क्रान्तिकारीसँग

टीकटक बनाउन लाग्दा विबाह गरेको ५ दीनमै सेतिमा हेर्दा हेर्दै खसिन् नयाँ दुलही

टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर एक किशोरी बेपत्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्र’हरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्र’ममा उनी ख’सेर

दशैँ तिहारका लागि नयाँ नोट असोज ४ देखि राष्ट्र बैंकले बाँड्ने

शैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् । चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही

के हो निपा भाइरस ? यसका लक्षणहरु र यसबाट बच्न अपनाउनुपर्ने सावधानीहरु

भारतको केरला निपा भाइरस भेटिए, नेपालमा पनि यसको खतरा भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ ।  निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो

६ वर्षपछि सिंगापुरले माग्यो नेपाली कामदार, खर्च ५० हजार, एक लाख ८६ हजार रुपैयाँ तलब पाउने

सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लगेको थिएन।त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए। यसपटक हाउसकिपिङका लागि दुईसय नेपालीको माग आएको हो। सिंगापुर जाने

राजनीतिक बिश्लेषक एबम समाजसेबी चन्द्र पौडेललाई पितृशोक 

सबु बस्नेत , काठमाडौँ  - नागरिक पोस्टका सुभचिन्तक एबम लामो समय देखि बिभिन्न सामाजिक क्रियाकलाप तथा सामाजिक अभियानमा सक्रिय रहनुभएका चन्द्र प्रशाद पौडेललाई पितृशोक परेको छ।  वहाका  पूज्यनीय पिता कमल प्रसाद पौडेल को ६७ वर्षको उमेरमा भएको निधन नुवाकोट स्थित आफ्नै निबासमा निधन भएको  हो।  पुजनीय बुवाको

राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु

काठमाडौं - आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर(घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंले

कक्षा १२ को परीक्षा आजदेखि, कोरोना पुष्टि भएका विद्यार्थीले पछि परीक्षा दिन पाउने

काठमाडौ – आज बुधवारदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।  परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै

कुल पोष्ट : 8183