पूर्वयुवराज्ञी हिमानी शाहले गरिन् जानकी मन्दिरमा पूजाअर्चना
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । जानकी मन्दिर प्रशासनले पूर्वयुवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तीले झकिझकाउ बनाउनुका साथै रेड कार्पेट ओछ्याएर स्वागत गरेको थियो । हिमानी ट्रष्टले भोलि सोमबार आयोजना गर्न लागेको कार्यक्रममा
९०३ जनालाई विभुषण : विभूषण पाउनेहरुमा कृष्णप्रसाद भट्टराईदेखि चोलेन्द्र शमसेर जबरासम्म (नामावलीसहित)
संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र
वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ !तपाईले जान्नै पर्ने १९ कुराहरु, जानी राखौ
काठमाडौँ | वैदेशिक रोजगारीमा जाने कामदारहरुले श्रम स्वीकृतिका लागि कागजात प्रमाणहरु पेस गर्दा सत्य र तथ्यमा आधारित गर्नु पर्दछ | यसरी सत्य,तथ्य प्रमाण तथा कागजात पेस नगरेमा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार बमोजिम काम, सुविधा नपाई मर्का पर्ने, विदेशी भूमिमा पिडित बन्नु पर्ने, स्वदेश फर्कन कठिनाई
बोक्सीको आरोपमा काठमाडौँमा नै चरम यातनाः पिडित महिलाले राष्ट्रिय महिला आयोगमा उजुरी दिइन्
काठमाडौँको स्वयम्भूमा शुष्मा महर्जनलाई उनको परिवारले बोक्सीको आरोपमा चरम यातना दिएको पाइएको छ । पिडित महिलाले दिएको जानकारीका अनुसार राष्ट्रिय महिला आयोगले पिडक वा दोषीलाई कानुनी उपचारको लागि प्रकृया अगाडी बढाएको छ । पिडितले दिएको जानकारीको आधारमा आयोगका आयुक्त कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वमा
जिन्दगीको तितो सत्य तथा मनछुने लाईन
पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ११ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।तपाईलाई यी ११ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई
घुस अस्वीकार गर्ने २४ ट्राफिक प्रहरी पुरस्कृत
काठमाडौं । सवारी चालकको प्रलोभनमा नपरी इमान्दार रहेर सेवा दिने उपत्यकाका ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा घुस अस्वीकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई सम्मान गरेको हो । प्रहरी सङ्गठनले अख्तियार गरेको
बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टमा एकै परिवारका ३ जनाको मृत्यु, चितवनमा आफ्नै साथीको हत्या गरे
बर्दिया – बर्दियामा बँदेललाई मा ‘र्न राखेको विद्युतीय करेन्टको पा’ ‘सोमा परेर एकै परिवारका तीन जनाको ज्या’न गएको छ । बँदेल मा’र्नका लागि राखेको क’रेन्टकाे पा’साेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको
असाेज दाेस्राे हप्तादेखि दशैँको अग्रिम टिकट बुकिङ खुल्ने
काठमाण्डाै – सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जानेहरूका लागि आउँदो असाेज १० वा ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ । अग्रिम टिकट बुकिङ खुलाउनेबारेमा व्यवसायीहरूसँग छलफल गरिएको र थप छलफल गरी आउँदो १०/११ गतेदेखि बुकिङ खुलाउने यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर लोकनाथ
काठमाडौंमा अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा थप, भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने
काठमाडौं । काठमाडौंमा निषेधाज्ञा थप गरिएको छ । डीएमसीसीसँगको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने भएको छ । काठमाडौं जिल्लामा निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेबाट अर्को आदेश जारी नभएसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो । जारी आदेशमा भौतिक रुपमा विद्यालय
चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं – देशका चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्र प्रभावले वर्षा हुने भएको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले