दुई दिन दिउँसाे भन्दा राति धेरै पानी पर्ने, सतर्कता अपनाउन आग्रह
काठमाण्डाै – देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसाे यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा
हिमानीले जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयका छात्रालाई पानी शुद्ध हुने बोतल वितरण गरिन्
हिमानी ट्रष्टको तर्फबाट हिमानीले त्यहाँको सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी छिन् । उक्त बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आरसेनिकलगायतका पदार्थ नष्ट हुने भएकोले बोतलमा राखेपछि पानी पिउन योग्य हुने ट्रस्टको प्रतिनिधि उत्तम
कसरी सम्पर्क गर्दा बच्चा बस्छ, बाँझोपनाबाट कसरी बच्ने ?
डा. सबिना सिम्खडाले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो । तीन बर्षमा हजारौं निःसन्ता नको पीडा खेपेका महिलाहरुलाई आमा बन्न सहयोग गरेकी छन् । निःस’न्तान’पन भएर उपचारको लागी नेपाल बाहिर जानेहरुलाई नेपालमै उपचार सं भव छ भनेर देखाएकी छन् । पछिल्लो समय निःसन्ता नपन (बाँ’ झोप’ना)को
सामाजिक अभियान्ता तथा वरिष्ठ समाजसेवी राजु श्रेष्ठ सम्मानित
काठमाण्डौँ , संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोह २०७८ कार्यक्रम नेपाल प्रज्ञा भवन कमलादीमा भएको हो । सो कार्यक्रममा विभिन्न कार्यमा संलग्न भएका व्यक्तिहरूलाई सम्मान गरिइको थियो । लामो समय देखि विभिन्न सामाजिक कार्यहरुमा अग्रसर रुपमा लागि रहनु भएको सामाजिक
राष्ट्रिय नागरिक विकास समाजको संविधान दिवसको अवसरमा आयोजित विशेष कार्यक्रम सम्पन्न
काठमाडौँ , संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोह २०७८ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा विभिन्न कार्यमा संलग्न भएका व्यक्तिहरूलाई सम्मान गरियो । उपराष्ट्रपति परमान्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व उपप्रधानमन्त्री
यी हुन् भाग्यमानी हुने ४ संकेत ! कतै तपाईमा पो छ कि ?
काठमाडौँ । मानव आनी(बानि देखि लिएर धेरै कुराहरु हाम्रो शरीरमा भएको बदलाबबाट थाहा हुने कुरा समुन्द्र शास्त्रमा बताइने गरिन्छ। शरीरमा हुने धेरै अंगको अध्ययनले कुनै पनि व्यक्तिको बारेमा धेरै कुरा थाहा हुन आउछ। समुन्द्र शास्त्र विश्वास गर्नेहरुको लागि विभिन्न शरीरमा हुने विभिन्न निसानीहरुले धेरै कुराको
समाजसेवी कार्की कोभिड डिफेन्स अवार्ड २०२१ बाट सम्मानित
काठमाण्डौँ लामो समय देखि विभिन्न सामाजिक कार्यहरुमा अग्रसर रुपमा लागि रहनु भएको सामाजिक अभियान्ता तथा वरिष्ठ समाजसेवी राजु कार्की समान्नित हुनु भएको छ । बाल सचेतना केन्द्र नेपालका आजिवन सदस्य तथा सल्लाहकार समेत रहेका कार्की फोकस नेपाल सस्थाद्वारा संविधान दिवस २०७८ को अवसरमा कोभिड डिफेन्स अवार्ड
बलात्कारको उजुरी दिन्छु भन्दै धम्की दिई ५० लाख माग्ने तीन महिलाको यस्तो हर्कत
काठमाडौँ ३ असोज । आफुहरुमाथि बलात्कार गरेको भन्दै बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक युवकसँग ५० लाख माग गरेको अभियोगमा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियार रहेका छन् । घरायसी
बिहान खाली पेटमा चिया, क्यान्सरको कारण बन्न सक्छ ! चिया पत्ती हालेको कडा चिया, धेरै बेर पकाएको दुध चिया पिउँदा एसिडिटीको पनि समस्या
धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ । धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ
काठमाडौं उपत्यका सहित यी जिल्लाहरुमा १८ बर्ष भन्दा माथिका सबैलाई खोप लगाईने
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सोमबारदेखि निरन्तर ११ दिनसम्म खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने जानकारी