निपा भाइरसको त्रास : डब्लूएचओ ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ
कोठमाडौं । कोरोना महामारीकै बेला अर्को त्रास थपिएको छ, निपाह भाइरस। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महामारी ल्याउन सक्ने १० प्राणघातक रोगभित्र यसलाई राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले निपाहको जोखिम नेपालमा उच्च रहेको बताए। ‘छिमेकी मुलुकमा संक्रमण
पर्यटकका लागि अनअराइभल भिसा खुल्यो, १० दिने क्वारेन्टाइन पनि बस्न नपर्ने
काठमाडौँ । सरकारले विदेशी पर्यटकका लागि बिगत पाँच महिनादेखि बन्द रहेको अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ । दोस्रो चरणको कोरोना भाइरसको महामारीसँगै बन्द भएको भिसा प्रकृया पुन खुला: गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ। तर यसबारे औपचारिक निर्णय भने हुन बाँकी छ।
गुल्मीमा पहिरोमा परी ३ दिदी-बहिनीको मृ त्यु
अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृ त्यु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ८ थुम्का लाइन तम्घास बस्ने तिलक परियारका एकै कोठामा सुतेका तीन छोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। संगै कोठामा सुतिरहेकी एउटी छोरीलाइ उद्धार गरी बचाइएपनि
सेती नदीमा खसेकी पावित्रको शव ८ दिन पछि फेला पर्यो !
तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर बेपत्ता भएकी किशोरीको शव फेला परेको छ । तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा भदौ २९ गते दिनको साढे तिन बजेको
जीवन बदल्ने १० प्रेरक भनाईहरु
प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहा यस्तै १० प्रेरक भनाईहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० प्रेरक भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला
कुन राशि हुनेले कुन राशिसँग विवाह गर्नु हुदैँन ?
धर्म शास्त्रका अनुसार मानिसको स्वभाव पनि फरक फरक हुन्छ । ज्योतिषशास्त्रका अनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविष्य निर्धारण गर्न सकिन्छ । सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि राशिको स्वभावका आधारमा निर्भर हुन्छ। कतिपयलाई त कोतुहु ल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने
अष्ट्रेलियाको मलेवर्नमा अहिलेसम्मकै ठूलो भूकम्प गयो
एजेन्सी । अष्ट्रेलियाको मेलबर्नमा ६ म्याग्नेच्युडको भूकम्प गएको छ। बुधबार बिहान त्यहाको स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा भिक्टोरिया राज्यको राजधानी मेलबर्नन जिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। जिओसाइन्स अष्ट्रेलियाका अनुसार यो अष्ट्रेलियाको इतिहासमा रेकर्ड भएको
भारतीय अखण्ड परिषद्का प्रमुखले आश्रममै आत्महत्या गरे , प्रधानमन्त्री मोदी दु:खी
एजेन्सी । भारतमा हिन्दूवादी समूह अखिल भारतीय अखण्ड परिषद्का प्रमुख नरेन्द्र गिरीले आ’त्मह’त्या ग’रे’का छन् । गिरीले उत्तर प्रदेशको प्रयागराज सहरस्थित आफ्नै आश्रममा सोमवार राती दे’ह’त्या’ग ग’रे’को भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले नेतृत्व गरेको अखण्ड परिषद् भारतीय साधुहरुको
ओली सरकारले नियुक्त गरिएका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय (नामावालीसहित)
काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर
पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको ज्यान गयो
गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको