घुन्सा हेलिकोप्टर दुर्घटनाको भएको १५ वर्ष पुरा
काठमाडौं : ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंको रामकोटस्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको
प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास गठन प्रक्रिया मुद्दाको आज टुंगो लाग्ने
काठमाडौं : प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन प्रक्रिया मुद्दाको आज टुंगो लाग्ने भएको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेशी तोक्न दिएको आदेश बमोजिम आज पेशी तोकिदैछ । संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्ति विरुद्धको रिटमाथिको सुनुवाईमा
आजको मौसम पूर्वानुमान
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह
काठमाडौँमा असोज १० गतेदेखि विद्यालय खोल्ने ,यस्ता छन् २७ बुँदे मापदण्ड
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले असोज १० गतेदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले सावधानीका उपायहरु अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो । कसरी विद्यालय सञ्चालन गर्ने भन्नेबारे २७ बुँदे मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने काठमाडौँ महानगरपालिकाका
काठमाडौँमा असोज १० गतेदेखि विद्यालय खोल्ने ,यस्ता छन् २७ बुँदे मापदण्ड
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले असोज १० गतेदेखि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको बैठकले सावधानीका उपायहरु अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो । कसरी विद्यालय सञ्चालन गर्ने भन्नेबारे २७ बुँदे मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने काठमाडौँ महानगरपालिकाका
चिनियाँ खोप भेरोसेलबारे जान्नै पर्ने ६ कुरा
काठमाडौं : नेपालमा साइनोफार्म समुह अन्तरगतको चिनियाँ खोप भेरोसेल वितरण भइरहेको छ । यो भ्याक्सिनबारे जान्नैपर्ने केही कुराहरु यहाँ प्रस्तुत गरेका छौं । यो भ्याक्सिन कति उमेरको व्यक्तिले लगाउन सक्छ ? यो भ्याक्सिन १८ बर्षभन्दा माथिकाहरुलाई लगाउन अनुमति दिइएको छ । मे ६ मा विश्व स्वास्थ्य संगठनले यो
असोज १० गतेदेखि सबै विद्यालय खोल्ने काठमाडौं महानगरको निर्णय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ। विश्वभरि फैलिएको को’रो ना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति
चार अनलाइन सञ्चारमाध्यम प्रेस काउन्सिलको कालोसूचीमा
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालो सूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम,
घरबेटीलाई डेरावालको फोटोसहित विस्तृत विवरण राख्न प्रहरीको निर्देशन
काठमाडौं । चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत
चाणक्यका अनमोल विचार, जसले जीवन वदल्न सक्छ
आचार्य चाणक्य एक महान विद्वान थिए, जसको नीतिको आधारमा केहि साम्राज्य स्थापित भएको थियो । उनको शिक्षादीक्षा प्रसिद्ध नालंदा विश्वविद्यालयमा भएको मानिन्छ । सानो उमेरदेखि नै होनाहार विद्यार्थीको रुपमा चिनारी बनाएका चाणक्य एक महान चिन्तक थिए । शासक कस्तो हुनुपर्छ ? राज्यव्यस्था कस्तो हुनुपर्छ भन्ने कुरामा