नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने को बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो
नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका छन् । उनको मा’नसिक अ’वस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर
उद्योगपति बसन्त चौधरीको दुबईमा मुटुको शल्यक्रिया हुदै
नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ। पारिवारिक स्रोतका अनुसार स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ हृदयघात भएको हो। उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ। केहि समयअघि चौधरीको एनजियोग्राफी निजकै नर्भिक अस्पतालमा भएको थियो
उद्योगपति तथा नर्भिकका सञ्चालक बसन्त चौधरीलाई हृदयघात
नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीलाई हृदयघात भएको छ। पारिवारिक स्रोतका अनुसार स्वास्थ्य जाँचका लागि दुबई पुगेका चौधरीलाई त्यहाँ हृदयघात भएको हो। उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको छ।
२०७८ दशैंको टीकाको शुभसाइत असोज २९ गते बिहान १० बजेर २ मिनेटमा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । असोज २१ गते बिहीबार बिहान
संसारकै सबैभन्दा खतरनाक गीत जुन सुन्नेबित्तिकै मानिसले लिन्छन् आफ्नै ज्यान किन ?
एजेन्सी – सबै संगीतले मानिसलाई आनन्द मात्र दिँदैन। कुनै कुनै गीतले आफ्नो ज्यान आफैंले लिने अवस्थामा लग्छन्। प्रेममाथि संसारभरि नै अनेक विमर्श चल्छन्। प्रेममाथि लेखिएको एउटा यस्तो गीत छ, जसले संसारका धेरै मानिसलाई ज्यान दिन पे्ररित ग¥यो। त्यो गीत हो– ग्लुमी सन्डे। संसारमा धेरै ‘स्याड सङ’ छन्।
कस्तो हुन्छ ‘डुप्लेक्स घर’ ? यी हुन् बुझ्नैपर्ने केही तथ्य
सामान्यतयाः दुई तल्ला भएको घरलाई ‘डुप्लेक्स घर’ भनिन्छ । यस्तै तीन वा सो भन्दा बढि तल्ला भएकोलाई क्रमश: ट्रिप्लेक्स र मल्टिप्लेक्स भनिन्छ । डुप्लेक्स हाउसको अवधारणा र विशेषता देशअनुसार केहि फरक पाइन्छ । जस्तै नेपाल र भारत लगायतका एशियाली मुलुकहरुमा डुप्लेक्स हाउसमा एउटै घर भित्र दुई तल्ला हुन्छ
असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने, कहाँको भाडा कति ? [सूचीसहित]
काठमाडौँ — दसैंका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरिने बताए । ११ गतेसम्म काठमाडौंका १४ स्थानमा हेल्प डेस्क स्थापना गरी सकिने उनको भनाइ छ ।
एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्न लागिएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने
१ हजार २ सय ३९ नयाँ संक्रमित भेटिए, १३ जनाको मृत्यु
काठमाडौं - नेपालमा बिहीबार थप १ हजार २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय २९ पिसिआर परिक्षणका क्रममा ९ सय ४१ जना र ३ हजार ६ सय १४ एन्टीजेन परिक्षणका क्रममा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या
प्रहरीको नियन्त्रणबाट भागेका बलात्कार आरोपी युवक पोखरामा पक्राउ
जबरजस्ती करणीको आरोपमा पक्राउ परी प्रहरी नियन्त्रणबाटै भाग्न सफल भएका एक युवक पोखरामा पक्राउ परेका छन् । प्रहरीले अस्पतालबाट पीसीआर परीक्षण गराई फर्किने क्रममा काठमाडौँको न्युरोडको भएको ट्राफिक जामको मौका छोपेर प्रहरीको गाडीबाटै भागेका २४ वर्षीय निर्मल परियार बिहीबार पोखरामा पक्राउ परेका हुन् । झन्डै