नागरिक पोष्ट News

एमालेका पार्टी सदस्य छ लाख (प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदन)

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्य छ लाख पुगेको बताएको छ । पार्टीको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार ७७२ जना पार्टी सदस्य रहेकामा अहिले त्यो संख्या बढेर छ लाख पुगेको जनाएको हो ।  प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमा एमालेका छ लाख सदस्य रहेको दाबी गरिएको

डिभी लोटरी २०२३ भर्ने मिति घोषणा, अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म भर्न सकिने

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि दर्ता मिति घोषणा गरेको छ । अक्टोबर ६ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । नेपाली समय अनुशार आगामी बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत

गाडीको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको मृत्यु

सल्यान – शुक्रबार बिहान जिपको ठक्करबाट गम्भीर घाइते भएका दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ ।  राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी

अवैध लागूऔषध सहित एक जना पक्राउ

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट करिब ५ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–११ रानीपौवा बस्ने धादिङ रोरा गाउँपालिका–४ घर भएका २४ वर्षीय रोशन थोकरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ग१ख ९४०३ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा थापा

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन् । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेको

काठमाडौमा प्रशासनले यस्ता काम गर्न रोक लगायो (सूचना हेर्नुस्)

काठमाडौं । केही दिन यता काठमाडौ लगायत शहरहरुमा सर्वसाधारणको भीडभाड बढेको छ । दसैं लगायतका चाडपर्व नजिकिएका कारण किनमेल गर्न सर्वसाधारण वजारमा निस्किन थालेका छन् । तर यस्तो अवस्थाले फेरी संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा केही काम गर्न रोक लगाउने निर्णय गरेको छ । विहिवार

कोभिडका कारण सुँघ्ने क्षमता हराएका बिरामीलाई भिटामिन A को उपचार प्रभावकारी हुने

कोभिड बिरामीहरूमा गन्ध थाहा पाउन सक्ने क्षमता हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन एको थोपा प्रभावकारी हुनसक्ने यूकेका अध्ययनकर्ताहरूले बताएका छन्। इस्ट एङ्लिया विश्वविद्यालयले यो विषयमा १२ साता लामो परीक्षण गर्दैछ। केही स्वयंसेवक बिरामीहरूले यो उपचार प्राप्त गर्ने र उनीहरूलाई कुहिएको अन्डा

नेपाली कांग्रेसले काठमाडौंमा नगरको अधिवेशन शनिबार गर्दैछ ,को-को हुन् काठमाडौं महानगरमा कांग्रेस सभापतिका उम्मेदवार

काठमाडौं - नेपाली कांग्रेसले काठमाडौंमा नगरको अधिवेशन शनिबार गर्दैछ। काठमाडौंमा ११ वटा स्थानीय तह छ। यीमध्ये काठमाडौं महानगरमा लामो समयदेखि कांग्रेसको अधिवेशन हुन सकेको थिएन। काठमाडौंका सबै पालिकामा असोज १६ मा अधिवेशन हुन लागेको छ। यसपालि काठमाडौं महानगरमा दुई जना उम्मेदवार आमनेसामने हुने भएका

नगर सभापतिमा कृष्णहरि महर्जनको सम्भावना कति ?

काठमण्डौँ  - नेपाली काँग्रेसको १४ औँ महाधिवेशन सङ्घारमै छ । अधिवेशनका लागि देशभर काँग्रेसका कार्यकर्ताको दौडधुप चलिरहँदा काठमाण्डौंमा पनि कार्यकर्ताहरू अधिवेशनको तयारीमा लागेका छन् । अधिवेशनले गर्दा काँग्रेस तारकेश्वर नगरको नयाँ कार्य समितिका लागि पनि माहोल तातिएको छ । यस पटकको अधिवेशनमा उम्मदेवारहरुबीच

बडादसैँ २०७८ को घटस्थापनादेखि टीकासम्मका शुभ साइतहरु

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा

कुल पोष्ट : 8183