‘प्यान्डोरा पेपर्स’ खुलासा- १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी
काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर
खाना पकाउने ग्यास र पेट्रोलको मूल्य बढ्यो : पेट्रोल प्रतिलिटर १३९, ग्यासमा प्रतिसिलिन्डर एक हजार ९६१
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ । आइओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र
मनकारि समाजसेवी राजु कार्कीद्वारा रक्तदान कार्यक्रमका लागि सहयोग
काठमाण्डौँ बौद्धमा आज स्वेता रक्तदान अभियान २०२१ का अभियान कर्ता स्वेता श्रेण्ठले रक्तदान अभियान सम्पन्न गर्नु भएको छ । रक्तदान, जीवनदान हो भन्दै ,तपाइको खेरजाने रगत ले कसैको जीवन बच्छ,रक्तदान नै रगतको बिकल्प हो र योग्य सबै ब्यक्तिले रक्तदान गरे रगत को अभाब हुदैन भन्दै सो अभियानका अचियान कर्ता स्वेता
नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी
१६ असोज, काठमाडौं । नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । जम्मा २५८ मत खसेकोमा मा उनले १३५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रीराम थापाले ११४ मत ल्याएका छन् । त्यस्तै अर्का सभापतिका उम्मेदवार मुकुन्द तिमिल्सिनाले २ भोट प्राप्त गरेका छन् । त्यस्तै नगर उपसभापतिमा
जेष्ठ नागरिक चौतारी ठेचोको दोस्रो साधरणसभा कार्यक्रम सम्पन्न
ललितपुर - गोदावरी नगरपालिका वाडन १२ स्थित जेष्ठ नागरिक चौतारी ठेचोले आयोजना गरेको दोस्रो साधरणसभा कार्यक्रमका प्रमुख अतिथिको रुपमा आएका गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले “यस नगरपालिका भित्र कुनै पनि जेष्ठ नागरिक समस्यामा परेमा तत्कालै मलाई खवर गर्न भनेका हुन्” उनले आफु निर्वाचित भएपछि
लिपुलेक-कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी
मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका
सिन्धुपाल्चोक केन्द्र भएर गयाे ४.६ रेक्टर स्केलको भूकम्प
सिन्धुपाल्चोक जिल्लालाई केन्द्र बनाएर ४।६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा
भारतमा थपिए २४ हजार सङ्क्रमित
नयाँ दिल्ली – भारतमा कोरोना भाइरसका २४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिन शुक्रबार बिहान सार्वजनिक जानकारी अनुसार पछिल्लो एक दिनमा २६ हजार ७२७ जना नयाँ सङ्क्रमित थपिएका थिए । शुक्रबारको
नगर सभापतिको आकांक्षी तथा दावेदार कृष्णहरि महर्जन र श्रीराम थापाबीच प्रतिस्पर्धा हुँदै
तारकेश्वर, १६ असोज - नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको पहिलो चरणमा वडा अधिवेशन सम्पन्न भएपछि तारकेश्वर नगरपालिकामा नगरस्तरीय अधिवेशनको प्रक्रिया शुरु भएको छ । दोस्रो चरणमा सम्पन्न हुन गइरहेको नगरास्तरीय निर्वाचनमा आज नगर सभापतिको आकांक्षी तथा दावेदार कृष्णहरि महर्जन र श्रीराम थापाबीच
मनमैजु माध्यमिक विद्यालयमा २०७७ साउन ८ गतेदेखि अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान
काठमाडौं - मनमैजु माध्यमिक विद्यालयमा २०७७ साउन ८ गतेदेखि अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरेको छ । २०७७ साउन ८ गते मनमैजु माध्यमिक विद्यालयमा रविना महर्जनले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि अवकाश प्राप्त गरेका दुई शिक्षकलाई आज विद्यालयमा एक औचारिक कार्यक्रम गरी उहाँहरुको बाँकी जिवन समाजसेवामा