देउवा सरकारको मन्त्रिमण्डल बिस्तार, ११ जना नयाँ अनुहारमा ६ जना महिला
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । नवगठित मन्त्रिमण्डलमा ११ जना नयाँ अनुहार छन । नवगठित मन्त्रिपरिषदमा ६ जना महिला छन । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन । विस्तारित मन्त्रिमण्डलअनुसार राजेन्द्रप्रसाद
सन्धिले गर्यो विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम
काठमण्डौँ - सन्धि एजुकेशन सेन्टर बागबजारको आयोजनामा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । घट्सथापनाको अवसर पारेर काठमाण्डौँको बागबजारस्थीत एक होटलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सन्धि एजुकेशनमा पढाउने प्रशिक्षकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा
कान्तिपुर मलको चाडबाड अफर - " सामान किन्नुस,बाईक र स्कुटर चढ्नुस "
काठमाडौँ - चाडपर्व नजिकिदै जादा ग्राहकहरुलाई आकर्षित गर्न व्यापारिक कम्प्लेक्सहरुले अनेक जुक्ति अपनाउने गरेका छन् । यस मामलामा कान्तिपुर मल अन्य व्यापारिक कम्प्लेक्सहरु भन्दा एक कदम अगाडी देखिएको छ । दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर आफ्ना ग्राहकहरुलाई कान्तिपुर मलले विशेष छुटका साथै उपहारको
आज नवरात्रको पहिलो दिन : शैलपुत्री देवीको उपासना गरिँदै
नवरात्रको पहिलो दिन आज बिहीबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ । शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ । हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो । दुर्गा भवानीका नौ स्वरुपमध्ये शैलपुत्री पनि एक हो । दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको
चाडपर्व विशेष सुरक्षा योजना लागू, हेर्नुस् के-के गर्न पाइँदैन ?
काठमाडौं – चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार लामो दूरीका सवारीमा
" अध्यक्ष पनि खान्न, प्रधानमन्त्री पनि बन्दिन भन्ने नेता केपी ओलीबाहेक यो देशमा अरु कोही छ ? " - पूर्वमन्त्री मानन्धर
सबु बस्नेत, काठमाडौं - पूर्वराज्यमन्त्री तथा एमाले सांसद रामवीर मानन्धरले माधन नेपाल र झलनाथ खनालहरुले जनताको मतलाई तिरस्कार गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)१६ नं वडा कमिटिद्वारा दशैं, तिहास तथा छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न आयोजीत कार्यक्रममा बोल्दै नेता मानन्धरले
बैनाबट्टाको कागज सरकारी कार्यालयमा अनिवार्य दर्ता गराउन नभुल्नुहोला ! नत्र यस्तो झन्झट बेहर्नुपर्ला
बैनाबट्टाको कागज लेख्दैमा त्यसले कानुनी मान्यता नपाउने भएको छ । अब दुई पक्षबीच भएको तमसुक र बैनाबट्टाको कागजात सीधै लिएर गए अदालतले हेर्ने छैन । ती कागजातले कानुनी मान्यता पाउन सरकारी कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्छ । मुलुकी देवानी संहिता र गत असारमा अदालतले प्रतिपादन गरेको एउटा नजिरले बैनाबट्ट,
३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ। जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको
होशियार ! चाडवाडको मुखैमा काठमाडौंबाट दुई सय सात जना पाकेटमार तथा चोरहरू समातिए
काठमाडौंबाट दुई सय सात जना पाकेटमार तथा चोरहरू पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए। सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। दसैं-तिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी
११ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए (सूचीसहित)
काठमाडौँ- गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ। मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई भोजपुर र सहचिव जयनारायण आचार्यलाई कास्कीको प्रजिअमा सरुवा गरिएको