सुकुम्वासीमाथि गोली चलाउनु अशोभनीय र गलत : डा भट्टराई
काठमाण्डौँ - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा डा भट्टराईले लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु स्वतन्त्र रहेको भन्दै आन्दोलनकारी
एनआरएनएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन विविध कारणले स्थगित भएको छ । आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । आगामी अक्टोबर २३–२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन
देशभर आजको मौसम पूर्वानुमान कहाँ के हुँदै छ
काठमाडौँ : आज देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको अनुसार आज देशको पहाडी भू–भाममा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग
बुटवल तनावग्रस्त : प्रहरीसँगको झडपमा परेर चार जनाको मृत्यु, २ दर्जनभन्दा बढी घाइते
रुपन्देही। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको ज्यान गएको छ। रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको ज्यान गएको छ । उपचारका लागि पाँच जना प्रहरीसहित १३ जनालाई ल्याएकोमा तीन जनाको अस्पताल आइपुग्दा नै ज्यान गइसकेको र थप
कान्तिपुर मलमा सपिगं को बेग्लै रौनकता ,टिकटिक कम्पिटिसन देखि बम्पर उपहारसम्म
सबु बस्नेत ,काठमाण्डौँ - दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर आफ्ना ग्राहकहरुलाई कान्तिपुर मलले विशेष छुटका साथै उपहारको पनि व्यवस्था गरेको छ।यसको प्रभाव व्यापारमा देखिन थालेको कान्तिपुर मलका व्यवसायीहरु बताउछन् । चाडवाड नजिकिदै जादा नयाँ बसपार्कमा अवस्थित कान्तिपुर मलमा बेग्लै रौनकता छाएको छ। मलको
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिने भएकी छन्
यसअघि आज बस्ने प्रदेशसभाको नवौं अधिवेशनको संसद बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भनिएको थियो। तर, आज बस्ने संसद बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल गर्ने तयारी छ। अल्पमतमा परेकी मुख्यमन्त्रीले असोज २५ गते भोलि सम्ममा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो। अल्पमतमा परेको
नर्भिकमा अक्टोबर महिनाभरी म्यामोग्राम गराउँदा भारी छुट हुने
काठमाडौं : स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरी भारी छुट दिने भएको छ । ब्रेस्ट क्यान्सर(स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
काठमाडौं - नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्रायलका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका अनुसार भदौको पहिलो साता ४० हजार
प्रहरी हिरासतमा युवाको आत्महत्या भएपछि इनरुवामा तनाव, प्रहरीद्धारा अश्रुग्याँस फायर
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या पछि इनरुवामा तनाव ग्रस्त भएको छ । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले हिरासतमै आत्महत्या गरेपछि इनरुवामा तनाव ग्रस्त भएको हो । इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ
सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेको दावी
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनु भएको हो । चेक एण्ड ब्यालेन्सको