यसरी बाँच की, तिम्रो जीवन अरु कसैका लागि प्रेरणा बनोस् - महान कवि लक्ष्मी प्रसाद देवकोटा
महान कवि लक्ष्मी प्रसाद देवकोटाको जन्म नोभेम्बर १२, १९०९ (वि. सं. १९६६) लक्ष्मीप्रसाद देवकोटाको कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनिएको बताइएको छ । उनी नेपाली साहित्यको महान
यो बर्षको नवरात्रिमा दुर्गा कैलाशबाट डोलीमा सवार आउँदै, कुन- कुन राशिलाई अशुभ छ
यस पटक नवरात्रि बिहीबारबाट सुरु भएको छ त्यसैले माता दुर्गा एक डोलीमा सवार आउनुहुनेछ। माता दुर्गाको हरेक वाहनको आफ्नै महत्व छ। शास्त्रहरुमा वर्णन छ कि जब माता दुर्गा एक डोलीमा सवार आउनुहुन्छ यसलाई शुभ मानिदैन । राजनीतिक उथलपुथलको स्थिति आउन सक्छ । यस वर्ष नवरात्रि मात्र आठ दिनको छ किनकि दुई तिथिहरु सँगै
रुपन्देही घटनाः सुरक्षाकर्मी माथि पेट्रोल बम प्रहार भएपछि ४९ सुरक्षाकर्मी घाइते भएका थिए
रुपन्देहीको बुटवल अन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्ष(एसपी)सहित ४९ जना सुरक्षाकर्मी घाइते भएका छन्। आइतबार बिहान बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा सुरक्षाकर्मी र बस्तीका स्थानीयबीच झडप भएको हो। उक्त झ’डपमा
पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि
१. एक म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन, अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या गर्ने गर्दछ । २. म तिम्रो लागि त्यति किमती बन्न चाहन्छु कि मलाई गुमाउछु कि भन्ने डर मनमा सधै रहिरहोस । ३. त्यो सम्बन्ध कहिल्यै कमजोर हुदैन जहाँ एक अर्काको कदर इज्जत र विश्वास गरिन्छ । ४. मित्रताको रुपान्तरण
घान्द्रुक जीप दुर्घटना : ८ जनाको मृत्यु, २० वर्षीया देविका घिसिङ भिरमा अड्किएर बाँच्न सफल
काठमाडौंबाट घुम्न गएका थिए बिद्यार्थीहरु पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट गएको खुलेको छ। मृतकहरू काठमाडौंको गोंगबुबाट घुम्न गएकाहरू रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। सोमबार दिउँसो घान्द्रुक जाँदै
बालविवाह रोक्न प्रोत्साहन भत्ता
चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती–१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप १५ हजार रुपैयाँ प्राप्त गरेकी छन्। नगरप्रमुख प्रभा बरालका अनुसार
तीन किलो यार्सागुम्बासहित दुईजना पक्राउ
इटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बासहित खोटाङ रावाबेंसी गाउँपालिका–४ बस्ने २७ वर्षीय समीर गुरुङलगायत दुईजनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले
१ सय रुपौयाँले घट्यो सुनको मुल्य
काठमाडौं – साताको पहिलोको दोस्रो दिन सुन चाँदीको भाउ घटेको छ । हिजो तोलामा १ सय रुपौयाँले बढेको सुनको भाउ आज १ सय रुपौयाँले घटेर तोलाको ९० हजार ६०० सय रुपौयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजवी सुनको मूल्य ९० हजार १ सय ५० रुपौयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदी तोलाको
यात्रुलाई हवाई टिकट पाउन मुस्किल
काठमाण्डौँ - नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज भएकाले दसैँं तिहार जस्ता ठूला चाडमा जिल्ला बाहिरिने यात्रुलाई टिकट पाउन मुस्किल हुने गरेको छ । अन्य जिल्ला बाहिरबाट
बडादशैँको आज पाँचौ दिन स्कन्दमाताको विशेष पूजा गरिदै
काठमाडौं : बडादशैँको आज पाँचौ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ । स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काँखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको