सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज सोमवार दिउँसो एक बजेर ४६ मिनेटमा गएको भूकम्पको धक्का दोलखा, रामेछाप, काठमाण्डौ लगायतका जिल्लामा पनि
रक्षामन्त्री डा. मिनेन्द्र रिजालद्धारा जङ्गी अड्डाको निरीक्षण
काठमाडौं – रक्षामन्त्री डा. मिनेन्द्र रिजालले जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ । आइतबार रक्षा मन्त्री रिजाललाई प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा स्वागत गर्नुभएको थियो । त्यस्तै प्रधान सेनापति महारथी शर्माले रक्षा मन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली
४२.५ मेगावाट तल्लो साञ्जेन जलविद्युत् आयोजनाको संरचना निर्माण सम्पन्न
रसुवा, १ कात्तिक । उत्तरी रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजानको अधिकांश संरचना निर्माण पूरा भएको छ । ४२.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट सुरूआत भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्याङ्क, ४७८ मी
नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते
नवलपरासी : नवलपरासीको नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । नवलपरासीको त्रिवेणीबाट काठमाडौ जाँदै गरेको लु १ ख ९४७६ नम्बरको बस सोमबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत
नेकपा माओवादी केन्द्रद्धारा राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल सुरु
काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारीको विषयमा छलफल सुरु गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा आगामी सम्मेलनको तयारीका साथै प्रदेश सम्मेलन, स्थानीय सम्मेलन लगाएका बिषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बागमती प्रदेशमा सार्वजनिक सवारी साधानको भाडा बढ्यो
काठमाडौं : बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा सोमबार देखि बढेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमवार देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्ना साथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू
मलेसियामा एक नेपालीको मृत्यु
काठमाडौं – वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गएराती मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी
कार्तिक महिनाको पहिलो दिन सुनको मूल्य कति ?
काठमाडौं – कार्तिक महिनाको पहिलोको पहिलो दिन छापावाला सुन प्रति तोला ९१ हजार ३ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रति तोला ९० हजार ८ सय रुपौयाँमा कारोबार भइरहेको छ भने यस्तै चाँदी प्रति तोला १२ सय २५ रुपौयाँमा कारोबार भइरहेको छ ।
कार्तिक महिनाको पहिलो दिन सुनको मूल्य कति ?
काठमाडौं – कार्तिक महिनाको पहिलोको पहिलो दिन छापावाला सुन प्रति तोला ९१ हजार ३ सय रुपौयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रति तोला ९० हजार ८ सय रुपौयाँमा कारोबार भइरहेको छ भने यस्तै चाँदी प्रति तोला १२ सय २५ रुपौयाँमा कारोबार भइरहेको छ ।
गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गर्यो
काठमाडौं – गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयले पाँच प्रजिअसहित १२ कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले पाँच जिल्लाका प्रजिअमध्ये तीनलाई गृह मन्त्रालय एकलाई विपद् व्यवस्थापन विभाग र एकलाई प्रजिअकै रुपमा अर्काे जिल्ला