नागरिक पोष्ट News

खानेपानी कार्यालयका निमित्त प्रमुखलाई हिलो दलेर बजार घुमाइयो

काठमाण्डौँ - सिके राउत नेतृत्वको जनमत पार्टीले नेपाल खानेपानी८८ तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर नगर घुमाएको छ।   अबिरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले निमित्त प्रमुख कुशवाहालाई बिहीबार

जनसंख्याको १०६ प्रतिशत पुग्यो ब्रोडब्याण्ड इन्टरनेटको पहुँच

काठमाडौं, ४ कात्तिक । नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच कुल जनसंख्याको १०६ प्रतिशत पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको चालू आर्थिक वर्षको पहिलो महिना (साउन)सम्मको तथ्यांक अनुसार फिस्क्ड ब्रोडब्याण्ड (तारसहित), फिक्स्ड ब्रोडब्याण्ड (ताररहित) र मोबाइल ब्रोडब्याण्ड गरी जनसंख्याको उक्त प्रतिशतमा

वीर गणेशमान सिंह स्पोर्टस कमिटिले कात्तिक ९ देखि १६ गतेसम्म राष्ट्रिय टेनिस प्रतियोगिता आयोजना गर्ने

काठमाडौं – गणेशमान सिंह फाउण्डेसन अन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस कमिटिले कात्तिक ९ देखि १६ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।  ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरिने प्रतियोगितामा सिनियर महिला र पुरुष तथा जुनियर छात्र र छात्रातर्फ

नेपालमा बुधबार थप ६६२ जना कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं : नेपालमा बुधबार थप ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २२ पिसिआर परीक्षणका क्रममा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टीजेन परीक्षणका क्रममा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ सय ४८ पुगेको

टी–२० विश्वकपमा : श्रीलंकासंग आयरल्याण्ड ७० रनले पराजित

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा लगातार दुई खेल जित्दै श्रीलंका सुपर १२ मा छनोट भएको छ । युएई र ओमानमा भइरहेको पहिलो चरण अन्तर्गत बुधबार भएको समूह ए को खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दुई खेलबाट चार अंक जोडेको श्रीलंकाले नेदरल्याण्ड्ससँग अन्तिम

बाढी पहिरो अपडेट– ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

काठमाडौ : अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । गृह मन्त्रालय दिएको जानकारी अनुसार बमौसमी वर्षाले मुलुकका विभिन्न स्थानमा आएका बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ९१ जना पुगेको छ । जसमा पाँचथरमा मात्रै ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । इलाममा १३, डोटीमा

बोलिभियामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु

लापाज – बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ । बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका

बाढीपहिरोबाट ७७ जनाको मृत्‍यु, २६ जना बेपत्ता: तत्काल राहत तथा पुनःस्थापनमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको

उद्धार, राहत तथा पुनःस्थापनमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख दिने प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई समेत

जे हुन्छ त्यो सहिको लागि हुन्छ, आज जे हुदैछ त्यो हिजो गरेको काम को परिणाम हो

१. एक बुद्दिमानी ब्यक्ती त्यो हो, जस्ले त्यो चिजको शौख कहिल्यै राख्दैनजुन आफुसँग छैन मात्र त्यसमै खुशी छ जुन उ संग छ । २. आफ्ना सपनाहरुलाई पछ्याउन जती कठिन छ, त्यो भन्दा नी धेरै कठिन त्यसलाई भुल्न । ३. जब तिमीलाई लाग्छ कि तिमीले सुधार्नुपर्ने या सिक्नुपर्ने केही कुरा छैन, त्यो भनेको दुखदायी कुरा हो । ४. कहिलेकाहीं

कुल पोष्ट : 8183