नागरिक पोष्ट News

फाइजर खोप कति प्रभावकारी र के–के हुन सक्छ साइड इफेक्ट ?

अमेरिकामा १२ वर्षमाथिका किशोरकिशोरीमा लगाउँदा प्रभावकारी देखिएको यो खोपको १ लाख डोज सरकारले कात्तिक ८ गते ल्याउँदैैछ। सुरुमा दम, मुटु, मधुमेहलगायत विभिन्न दीर्घरोग भएका किशोरकिशोरीलाई मुलुकभरका २४ सरकारी अस्पतालबाट यो खोप दिइने सरकारी योजना छ। कम्पनीका अनुसार सामान्य अवस्थाका व्यक्तिलाई पहिलो डोज

बन्जीजम्पका क्रममा डोरी चुँडिएर ८० फिट तल खसेपछि महिलाको मृत्यु

काठमाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर उनको मृत्यु भएको हो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाम्फालेपछि दर्दनाक दुर्घटना

सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण

सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। अमेरिकाको न्यूयोर्कस्थित एनवाईयू ल्याङ्गोन हेल्थमा गरिएको शल्यक्रिया सफल भएको हो। ‘ब्रेन डेड’ भएकी एक महिलामा ५४ घण्टाको प्रयासमा मिर्गौला प्रत्यारोपण गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ। प्रत्यारोपण गरिएको सो मिर्गौलाले सामान्य

‘भाइरल रोड’ हेर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि पुगे…

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरो प्रभावित सुदूरपश्चिमका पाँचवटा जिल्लाको निरीक्षण गरेका छन् । ३१ असोजदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिबारे बुझ्न दुई जना मन्त्रीसहित बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका थिए तर बाढीपिडितसँग भने प्रधानमन्त्री देउवाको

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।  प्राधिकरणले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूकम्पपछिको पुनर्निर्माण र पुनसर््थापनामा नेपालले प्राप्त गरेको अनुभव

पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा शुक्रबार थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ७ हजार २ सय ५३ पिसिआर परिक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा १ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २ हजार

किसानको पीडा : यी ८ तस्विरले जो कसैका आँशु थामिदैनन्

काठमाडौ । अहिले किसानले खतमा बगाइरहेका आँशुले हामी सबैलाई स्तब्ध बनाएको छ । अधिकांश स्थानमा धान काटेर उठाउने बेला भएको थियो । कति खेतहरुमा धान काटेर राखिएको थियो । काटेको डुबाएन मात्र बाकेको धान बालासम्म पानीले डुबेर खेतमा नै सोतर बनेको छ । उठाउन मिल्ने अवस्था नै छैन । यो बर्षको यतिबेलाको बर्षाले हामी

कोरोना महामारी सन् २०२२ सम्म रहन्छ : डब्लूएचओको प्रक्षेपण

एजेन्सी । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लुएचओका वरिष्ठ नेता डा. ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा

९ दिवसिय श्री सीताराम अखण्ड नाम संर्कितन सहित ५४ मण्डपीय श्री रुद्रम महायज्ञ पशुपतिनाथमा शुरु (भिडियो सहित)

सबु बस्नेत,काठमाण्डौँ - विश्व शान्ति ,मानव कल्याण ,भाईचारा एकता एवं अखण्डताको साथै सबैखाले प्राकृतिक आपदा निवारण हेतु परमपुज्य श्री श्री १०८ श्री स्वामी जगतनन्दन दासजी महाराज पगलाबाबाको संकल्पमा ९ दिवसिय श्री सीताराम अखण्ड नाम संर्कितन सहित ५४ मण्डपीय श्री रुद्रम महायज्ञ  पशुपतिनाथमा शुरु भएको छ ।

बाढी, पहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु, ४० जना घाइते

काठमाडौं । अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो ।  साथै

कुल पोष्ट : 8183