९ दिवसिय श्री सीताराम अखण्ड नाम संर्कितन सहित ५४ मण्डपीय श्री रुद्रम महायज्ञको तेस्रो दिन यस्तो देखियो (भिडियो सहित)
सबु बस्नेत,काठमाण्डौँ - विश्व शान्ति ,मानव कल्याण ,भाईचारा एकता एवं अखण्डताको साथै सबैखाले प्राकृतिक आपदा निवारण हेतु परमपुज्य श्री श्री १०८ श्री स्वामी जगतनन्दन दासजी महाराज पगलाबाबाको संकल्पमा ९ दिवसिय श्री सीताराम अखण्ड नाम संर्कितन सहित ५४ मण्डपीय श्री रुद्रम महायज्ञ पशुपतिनाथमा शुरु भएको छ
जलवायु परिवर्तनको रूप : हिमाल पग्लिँदै, समुद्र अग्लिँदै
जलवायु परिवर्तन विश्वका लागि खतराको विषय बनेको छ। जलवायु परिवर्तनको कारक मानव गतिविधि हो। ठूला उद्योगहरूबाट कार्बन उत्सर्जन बढी हुने बताइन्छ। यो मानव निर्मित हो। यही जलवायु परिवर्तनका कारण भर्खरै नेपालले ठूलो जनधनको क्षति व्यहोर्नु परेको छ। यस्तो क्षति हरेक वर्ष ३ अर्बको हाराहारीमा रहेको तथ्याङ्क छ। विश्वमा
नारायणगढ मुग्लिन सडकखण्डमा आज दुई छुट्टाछुट्टै दुर्घटना
नारायणगढ मुग्लिन सडकखण्डमा आज दुई छुट्टाछुट्टै दुर्घटना भएका छन् । माइक्रो बस र मिनिबस दुर्घटनामा परेका हुन् । दुर्घटनामा १५ जना यात्रु सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २३९ नम्बरको मिनिबस आफै अनियन्त्रित भएर दुर्घटनामा
केपी ओलीः हाम्रो गणना एक नम्बरमा छ
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले चौतर्फी हमला भइरहदा पनि एमाले सबै ठाउमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गर्नुभएकाे छ । देशभरका वडा अधिवेशन उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संघीय संसददेखि ६ वटा प्रदेशमा सबैभन्दा ठूलो शक्ति भएको भन्दै एमालेकोे गणना एक नम्बरमा हुने बताउनु भयाे
घर बिगार्न ठूलो रोल खेल्ने आफन्त नै हुन् नत्र पराईलाई के थाहा तपाईको कहाँनेर कम्जोर छ भनेर
१ सान्त्वना मिल्यो भन्दैमा आफ्नो आंशु अरु कसैलाई पुछ्न नदिनुस्। समाजमा तपाईंको आंशु पुछ्नेभन्दा पनि आंशु पुछने वहानामा आंशुको व्यापार गर्नेहरु बढी भेटिने छन्। दु:ख उसैलाई सुनाउंनुस् जसले तपाईंको जस्तै दु:ख बाट गुज्रेको होस् वा तपाईंको वास्तवमै शुभ चिन्तक होस्। २ अहिले श्वासमा पछि लासमा । जीवनमा
शव बोकेर घाटसम्म महिलाहरुले नै पुर्याएपछि......
छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि
एमालेको दशौँ राष्ट्रिय महाधिवेशन देशभरका वडा-वडामा : अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी
एनसेलले कार्तिक २९ गते दोस्रो वार्षिक साधारण सभा गर्ने
काठमाडौं, ५ कात्तिक । एनसेल आजियाटा लिमिटेडले दोस्रो वार्षिक साधारणसभा कार्तिक २९ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा गर्ने भएको छ । कम्पनीले सभामा कम्पनीको ऋण सम्बन्धमा र आर्थिक वर्ष ७७/७८ मा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरुमा गरेको खर्च अनमोदन गर्ने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पौडेलद्धारा चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भक्तपुरको सानोठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण गर्नुभएको छ । शुक्रबार मन्त्री देवेन्द्र पौडेलका साथै राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया
श्रीमान श्रीमतीले अरुलाई भन्न नहुने गोप्य कुरा (शयन कक्षका कुरा)
पति पत्नीबीचको झगडा: पति पत्नीबीच कहिलेकाहीँ झगडा हुन सक्छ । माथि नै भनिएको जस्तो पति पत्नीको झगडा परालको आगो जस्तै हो । तर यही कुरा अर्को पक्षकहाँ पुग्दा त्यसले उग्र रुप लिने सम्भावना पनि हुन जान्छ । वा तेस्रो पक्षले त्यस्ता कुरामा खेल्ने सम्भावना पनि हुन जान्छ । त्यसैले पति पत्नीबीच भएको समस्यालाई आपसी