नागरिक पोष्ट News

भिरबाट लडेर नेपाल पत्रकार महासंघ हङ्कङका अध्यक्ष राईको मृत्यु

खोटाङ :  हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करीब साढे

वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

विराटनगर – कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ। यही कात्तिक १ र २ गते परेको अविरल वर्षाबाट नहरका संरचना भत्किएर तत्काल पानी सञ्चालन गर्ने अवस्था नरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिनुभयो । उनले

मस्तिष्कघातका कारण धादिङमा काङ्ग्रेस नेता घलेको निधन

बाबुराम श्रेष्ठ, धादिङ-  मस्तिष्कघातका कारण नेपाली कांग्रेस धादिङका नेता तथा पूर्व जिल्ला कमिटी सदस्य जोमसाइ घलेको सोमबार  बिहान निधन भएको छ । धादिङको  रुबीभ्याली गाउँपालिका-२, तिप्लिङ स्थायी घर भएका घलेको ६५ वर्षको उमेरमा मस्तिष्कघातका कारण निधन भएको हो । शनिबार बेलुका करिब ८स्०० बजे उच्च रक्तचापले

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश

पूर्व प्रहरी महानिरीक्ष सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गर्नुभएको हो । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रवेश कार्यक्रम चाँडै हुन्छ । गुरुङले पार्टी प्रवेश गर्न तयार भइसक्नुभएको उल्लेख गर्नुभयो

विश्वव्यापी रुपमै ऊर्जा सङ्कट: विश्व अर्थ व्यवस्थामै नकारात्मक प्रभाव पार्न सक्ने

काठमाडौँ : कोइला र प्राकृतिक ग्यास अभावसँगै अहिले विश्वव्यापी रुपमै ऊर्जा सङ्कट निम्तिएको छ । कोइला र प्राकृतिक ग्यासका ठूला उत्पादक मुलुक नै अहिले सङ्कटमा परेपछि त्यसको असर विश्वभर हरेक क्षेत्रमा पर्ने निश्चित छ । खासगरी कोइला उत्पादन तथा खपत बढी गर्ने चीन र भारत मात्र होइन, केही युरोपेली मुलुकले समेत

रुसमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु

रुसमा पछिल्लो समय सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ सङ्क्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो । यहाँ यो भाइरसको सङ्क्रमणबाट

नर्भिक अस्पतालमा भर्ना हुनुभएको मोहन वैद्य डिस्चार्ज

काठमाडौं – दमको समस्या बढेर यस थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज हुनुभएको छ ।  स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उहाँलाई आज(आइतबार) अपरान्ह डिस्चार्ज गरिएको हो । दमको समस्या बढेपछि उहाँलाई गत आइतबाट नर्भिक अस्पतालको

शुक्रबारदेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने विभागको तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले यही सातादेखि लाइसेन्सको नयाँ आवेदन खुलाउने भएको छ । विभागनले झण्डै ६ महिनापछि आवेदन खुलाउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले शुक्रबारदेखि नयाँ आवेदन फारम खुलाउने तयारी गरेको जानकारी दिएका छन् । उनका अनुसार आवेदन खुलेपनि ट्रायलको पालो भने पुसभन्दा

कान्तिपुर मलमा तिहार र छठको रौनक बाँकी : सामान किन्दा उपहार

काठमाण्डौँ - दशै सकिदा पनि कान्तिपुर मलमा चाडपर्वको रौनक भने घटेको छैन।दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले विशेष छुटका साथै उपहारको पनि व्यवस्था गरेको छ। यसको प्रभाव व्यापारमा देखिन थालेको कान्तिपुर मलका व्यवसायीहरु बताउछन् मलको चारै कुना सिगारिएको छ । त्यस्तै कान्तिपुर मलले दशै,तिहार

भारी वर्षाको सम्भावना : सतर्क रहन आग्रह । कुनकुन क्षेत्रमा वर्षा ? हेर्नुहाेस्

सुदूरपश्चिम प्रदेशमा भा,री व,र्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई स,तर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भा,री व,र्षा मापन भएको र अझै तीन दिन थप व,र्षा हुन सक्ने

कुल पोष्ट : 8183