नागरिक पोष्ट News

पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास

१. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस । २. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास । ३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ । ४.

सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रहमा जाने रवीन्द्र मिश्रकाे प्रस्ताव पारित: पाण्डे समूह अदालत जाने

काठमाण्डाै – विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बिहीवार बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले भर्खरै सार्वजनिक गर्नुभएको दस्तावेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णयलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ । पालिकालाई पुनर्संरचना र सुदृढ गर्दै

धानमा क्षति बेहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ । सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म

२० रुपैयाँको लागि यी बालिका बाढी आएको नदीमा हामफालिन् (भिडियो सहित)

तपाईंहरू`लाई लागिरहेको होला बच्चा मोज मस्ति गरिरहेका छन ।यिनीहरूलाई यो सब गर्न मजा आइरहेको होला त्यसैले यस्तो खतरनाक स्ट्यान्ड गर्न लाई पनि पछि हट्दैनन् ।यिनीहरू धेरै चोटि अग्लो पहाडमा गएर नदीमा हम फाल्ने गर्दछन् ।तर किन सुन्नु होला । यँहा कुरा मोज मस्ती को होइन यहाँ कुरा पापी पेट को हो ।कुरा पैसा कमाउने

मंसिरदेखि नयाँ विद्युत् महशुल दर: २० युनिटसम्म ३० रुपैयाँ लाग्ने

काठमाडौं । २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले अब मासिक न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै महशुल तिरे पुग्ने भएको छ । इनर्जी शुल्क भने निःशुल्क हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्ताव अनुसार नै आयोगले न्यूनतम शुल्क कायम राखेर अन्य शुल्क नलाग्ने व्यवस्था गरेको हो । आयोगका अनुसार

सर्वज्येष्ठ नागरिक बाला भवन को उद्घाटन कात्तिक ११ गते

नुवाकोट - नेपालकै सर्वज्येष्ठ नागरिक ११९ वर्षीय बाटुली लामिछाने को आवासका लागि निर्मित बाला भवन उद्घाटन यहि कात्र्तिक ११ गते हुने भएको छ ।  सोही अवसर पारेर निशुल्क स्वास्थ्य सिभिर समेत सञ्चालक हुने भएको छ । बाटुली लामिछाने बाला फाउन्डेशन को आयोजनामा हुन लागेको सो कार्यक्रममा निम्न व्यक्ति हरुको उपस्थित

मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौं – बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्। शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन्। संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन्। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवादसमेत

तिहार नजिकिएसँगै माला उन्दै वनमाला

काठमाडौं । तिहार नजिकिँदै छ । बारीभरि ढकमक्क फुलेका सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल पनि बिक्री गरेर सिध्याउनु छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर भ्याइनभ्याइ भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका वनमाला । विगतमा वनमालाले

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च

भारतसंग मैत्रीपूर्ण सम्बादबाट समस्याको समाधान खोजिनुपर्ने पूर्व सुरक्षाकर्मी परिषद्को भनाई

काठमाडौं : नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन पूर्व सुरक्षाकर्मी परिषद्ले आह्वान गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको हो । कार्यक्रममा

कुल पोष्ट : 8183