नागरिक पोष्ट News

एकीकृत समाजवादी नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं। एकीकृत समाजवादी नुवाकोट-काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको नेपालटारस्थित एबि पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको हो। कार्यक्रममा एकीकृत समाजवादीका नुवाकोट संयोजक गोबिन्द नेपाली, पूर्व सांसद एवं पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनी, नुवाकोट

यस वर्ष ६० वर्षपछि दिपावली र धनतेरस दुर्लभ योग बनेको छ, माता लक्ष्मीको कृपा पाउन यी कार्य गर्नुहोस्

एजेन्सी । दीपावली एक यस्तो चाड हो, जुन धन, समृद्धि र महिमा संग जोडिएको छ। दीपावली धनतेरसको दिन किनमेलबाट सुरु हुन्छ। यस दिन मानिसहरूले सुन र चाँदी प्रमुख रूपमा खरिद गर्छन्। यो दिन सुनचाँदी किन्दा घरमा आशीर्वाद ल्याई वर्षभर सुख–समृद्धि मिल्ने जनविश्वास रहेको छ । गुरु–पुष्य नक्षत्रको संयोग २८ अक्टोबर

अदालतमै कुटाइ खाएका वकिलले धुरुधुरु रुदै भने -अब राजतन्त्र नल्याई छोडदिन

काठमाडौं । नेपाल बार एशोशिएन परिसरभित्रै कुटाइ खाएका अधिवक्ता भूमिनन्द चुडालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कसैले हटाउन नसक्ने बताएका छन्। प्रधानन्यायाधीश जबरा रातन्त्रको खम्बा भएको भन्दै उनले यस्तो बताएका हुन्। चुडालले बार गैरसंवैधानिक भएको पनि आरोप लगाए। बार निकट व्यक्तिहरुले

पछिल्लो २४ घण्टा नेपालमा ५४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा शुक्रबार थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय ४५ पिसिआर परीक्षणका क्रममा ४ सय ९० जना र २ हजार ६ सय १ एन्टीजेन परीक्षणका क्रममा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार

प्रकाशमान सिंहद्धारा तत्काल पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता दिन माग

काठमाडौं - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताउनुभएको छ । कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनतालाई राहत दिने ठाँउमा सरकारले पेट्रोलियम पदार्थको

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा पूजाअर्चना

मुस्ताङ  -  राष्ट्रपति विद्यादेवी भण्डारीले आज मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो । मुक्तिनाथको दर्शनका लागि राष्ट्रपति भण्डारी बिहान काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मुक्तिनाथ पुग्नुभएको

काठमाडौंमा जाडो बढ्यो : तापक्रम १० डिग्रीमा झर्यो, जुम्लाको दुई डिग्री

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर

स्नातक तह चौथो बर्षको परीक्षा दिने सबै विद्यार्थीहरुका लागि अत्यन्त जरुरी सूचना !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण सूचना प्रकाशित गरेको छ । त्रिविले स्नातक तह चौथो बर्षको परीक्षा दिने सबै परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना जारी गरेको हो । जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक

प्राध्यापक निर्मला शारीरिक सम्बन्धको सट्टा दिन्थिन् डिग्रीको सर्टिफिकेट, यसरी भयो पर्दाफास

मद्रास उच्च अदालतले एउटा सनसनीखेजको खुलासा गरेको छ । अभियुक्त महिला कलेजकी एक प्रोफेसरलाई गिरफ्तार गरेपछि सबै चकित हुने तथ्यको खुलासा भएको हो ।  न्यायमूर्ति एन किरुबाकरण र मदुरै बेन्चका एसएस सुन्दरले निलम्बित सहायक प्राध्यापक निर्मला देवीको बारेमा विशेष खुलासा गरेको हो । प्रोफेसरलाई मदुरै कामराज

चन्द्रग्रहण मंसिर ०३ शुक्रवार लाग्दैछ : यी राशिलाई पिरोल्छ, बच्न यी कार्य गर्नुहोस्

चन्द्रग्रहण कार्तिक महिनाको शुक्ल पक्षको पूर्णिमा अर्थात १९ नोभेम्बर २०२१ शुक्रबार लाग्दैछ। यो मंसिर ०३, २०७८, शुक्रवार हो । यो आंशिक चन्द्रग्रहण हुने बताइएको छ । जुन नेपाल र भारतको आसाम र अरुणाचञ्ल प्रदेशमा मात्रै देखिने छ । यसबाहेक यो चन्द्रग्रहण अमेरिका, उत्तरी यूरोप, पूर्वी एसिया, अष्ट्रेलिया र प्रशान्त

कुल पोष्ट : 8183