नागरिक पोष्ट News

तिहारमा ढुक्क भएर झिलिमिली गर्नुहाेस् : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ ।  आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको

उपत्यकाबाट तिहारमा घर जानेलाई कोभिड विरुद्धको खोपको व्यवस्था

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सरकारले उपत्यकाबाट तिहारमा घर जानेलाई कोभिड विरुद्धको खोपको व्यवस्था गरेको छ । उपत्यकाका कोटेश्वर, गंगबु, कलंकी लगाएका स्थानमा उपत्यकाबाट बाहिर जाने सर्वसाधारणका लागि कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरेको हो । खोप कार्यक्रम बुधबार सम्म चल्ने

प्रधानन्यायाधीश विरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन जारी : कालोपट्टी बाँधेर विरोध प्रदर्शन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले मंगलबार तेश्रो दिन पनि कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले  ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । न्यायलयलाई

भाइटिकाको धार्मिक महत्व के छ ?

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं

यसवर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ। यस वर्षको भाइटीका कात्तिक २० गते रहेको छ। ​तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाउने प्रचलन छ। यस दिन

गृहमन्त्रीद्धारा चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन

काठमाडौं – कार्यबहाक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला मुलुकको सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिनुभएको छ ।  सोमबार सिंहदरबारमा बसेको सरकारको केन्द्रीय सुरक्षा समितिको बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने अपराधिक घटनाहरुलाइ रोक्नका लागि मुलुकको सुरक्षा

नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते

पछिल्लो २४ घण्टामा थप ४ सय ८ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा आइतबार थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ५ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख

राहदानी विभागमा पासपोर्ट बनाउनेहरुको भीड

काठमाडौं – राहदानी विभागमा पासपोर्ट बनाउनेहरुको भीड लागेको छ । अमेरिकी डीभी चिटठ्ठा खुलेपछि आइतबार पासपोर्ट बनाउनेहरूको भीड लागेको हो । आइतबार बिहानैदेखि मानिसहरूको घुइँचो लाग्न थालेपछि विभागको कार्यालयदेखि उत्तर ढोकासम्म राहदानी बनाउन आवेदन दिने मानिसहरुको भीड लागेको थियो । विहानदेखि लाईन

 सबै विकृति फैलाउने दल कांग्रेस भएको यादबकोआरोप  , भन्छन -  ' सहकार्य गर्नु निकै कठिन '  

भोला दीप यात्री , काठमाडौँ -  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै विकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाएका छन्।  जसपानिकट गैरभौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको एक कार्यक्रममा सम्बोधन गर्दै यादबले यस्तो धारणा राखेका हुन।  यादवले बहुदल आएपछिका सबै विकृति फैलाउने

कुल पोष्ट : 8183